काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनियताको सपथ लिएकी छिन्। सोमबार उनलाई सभामुख देवराज घिमिरेले सपथ खुवाएका हुन्।
सिंहदरबारस्थित कानुन समितिको हलमा सपथ कार्यक्रम आयोजना गरिएको थियो।
रास्वपाका सांसद डा ढाकाकुमार श्रेष्ठलाई रास्वपाले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।