काठमाडौं– प्रतिनिधि सभाको बैठक जारी छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि सांसद्हरुले आ–आफ्नो धारणा राखिरहेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको हो। आइतबार २० जना सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।