काठमाडौं– प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि छलफल हुँदैछ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका थिए।
आइतबार नै प्रतिनिधि सभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गराउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।