काठमाडौं- खस्कँदो पुँजी बजारको सुधार गर्न सरकारले सुधारका कार्यक्रम ल्याउने भएको छ।
संघीय संसदमा राष्ट्रपति रामतन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख भएको छ।
‘पूँजी बजारको विकास र विस्तारको लागि संरचनागत सुधार गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ,‘पूँजी बजारमा गैरआवासीय नेपालीहरूलाई लगानी खुला गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।