काठमाडौं– सरकारले अविश्वास र निराशालामई जितेको बताएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
उनले भने, 'विश्वास र निराशालाई आत्मविश्वास र आशाले जितेको छ। राज्य र लोकतन्त्रप्रति उत्साहजनक ढंगले विश्वास बढेको छ। विधिको शासन र लोकतन्त्रप्रति भरोसा बढेको छ।'
विकास निर्माणले गति लिएको, सुशासनमा कुनै सम्झौता नभएको र भ्रष्टाचारमा शून्य सहनशीलता देखिनेगरी काम भएको दाबी समेत नीति तथा कार्यक्रम मार्फत् गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।