काठमाडौं- संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ। शुक्रबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसद्को बैठकमा प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ।
रामचन्द्र पौडेल गत फागुनमा राष्ट्रपति निर्वाचित भएका थिए। संघीय संसद्मा उनले पहिलो पटक नीति तथका कार्यक्रम प्रस्तुत गरिरहेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।