फाइल तस्बिर ।
काठमाडौं- सत्ता-गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
बैठकमा यही जेठ ५ गते संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।