• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ महिनामा १ खर्ब बढीको वस्तु निर्यात: पाम ५२ र भटमासको तेल ८० प्रतिशतले घट्यो

64x64
नेपाल लाइभ शनिबार, जेठ ६, २०८०  ०९:१९
1140x725

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत मसान्तसम्म) मा नेपालले १ खर्ब १८ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो। जसअनुसार गत वर्षको तुलनामा यस वर्ष २६.३ प्रतिशतले निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ।  

चालु आर्थिक वर्षमा ८६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँको सबैभन्दा बढी निर्यात हुनेमध्येका पाम तेल, उलन कार्पेट, भटमासको तेल अलैंची लगायतका २० वस्तु निर्यात गरेको बैंकको तथ्यांकले देखाएको छ।

जसमध्ये सबैभन्दा बढी १७ अर्ब २९ करोड ७९ लाख रुपैयाँको पाम तेल निर्यात गरेको बैंकको तथ्यांकमा छ। यस्तै दोस्रोमा ८ अर्ब ७२ करोड २४ लाख रुपैयाँको उलन कार्पेट निर्यात गरेको छ भने ८ अर्ब ४३ करोड २३ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेको छ।

यस्तै, ७ अर्ब ६६ करोड ८६ लाख रुपैयाँको पोलिस्टर धागो, ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ। ५ अर्ब ५९ करोड ५० लाख रुपैयाँको जुटको सामग्री, ५ अर्ब ४२ करोड ४७ लाख रुपैयाँको जस्तापाता, ४ अर्ब ५८ करोड २० लाख रुपैयाँको जुस निर्यात गरेको छ।

४ अर्ब २५ करोड ८७ लाख रुपैयाँको रेडिमेड कपडा, ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँको प्लाइबोर्ड, २ अर्ब ९७ करोड ८२ लाख रुपैयाँको चिया निर्यात गरेको छ। २ अर्ब ३४ करोड  ७८ लाख रुपैयाँको पस्मिनाको कपडा, १ अर्ब ८५ करोड २६ लाख रुपैयाँको अन्य कपडा निर्यात भएको राष्ट्र बैंकको तथ्यांकमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै १ अर्ब ७५ करोड  ६८ लाख रुपैयाँको पिना, १ अर्ब ३४ करोड ३४ लाख  रुपैयाँको चाउचाउ, १ अर्ब ३१ करोड २७ लाख रुपैयाँको जडिबुटी, १ अर्ब २८ करोड ६० लाख रुपैयाँको खोटो, १ अर्ब १७ करोड ९२ लाख रुपैयाँको आयुर्वेदिक औषधि, ९५ करोड ८८ लाख रुपैयाँको ह्यान्डिक्राफ्ट सामग्री र ७९ करोड ५५ लाख रुपैयाँको जुत्ताचप्पल निर्यात गरेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै नेपालले ३१ अर्ब ३४ करोड १२ लाख रुपैयाँको अन्य वस्तु निर्यात गरेको छ। जसमध्ये ७ अर्ब ९१ करोड ६९ लाख रुपैयाँको विद्युत निर्यात गरेको छ भने ७ अर्ब ९१ करोड ६९ लाख रुपैयाँको हवाई इन्धन निर्यात गरेको राष्ट्र बैंकले जनाएको छ।

पाम ५२ प्रतिशत र भटमासको तेल निर्यात ८० प्रतिशतले घट्यो
गत आर्थिक वर्ष (२०७८/७९) को ९ महिनामा ३६ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको पाम तेल निर्यात गरेको थियो भने चालु आर्थिक वर्षको सोहि अवधिमा १७ अर्ब २९ करोड ७९ लाख रुपैयाँको पाम तेल निर्यात भएको राष्ट्रबैंकले जनाएको छ। जस अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५२.५ प्रतिशतले पाम तेल निर्यात घटेको पाइएको छ। 

Xtrem
Xtrem

यस्तै गत आर्थिक वर्षको ९ महिनामा ४३ अर्ब ३० करोड ८२ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ४३ करोड २३ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेको छ। जस अनुसार गत वर्षको सो अवधिको तुलनामा चालु वर्षको सोही अवधिमा ८०.५ प्रतिशतले भटमासको तेल निर्यात घटेको पाइएको छ। 

७७ प्रतिशत विद्युत, ६६ प्रतिशतले अलैंची निर्यात बढ्यो
राष्ट्र बैंकको तथ्यांक अनुसार वर्षेनी विद्युत निर्यात बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७७र ७८ को ९ महिनामा ३६ करोड ७५ लाख रुपैयाँको विद्युत निर्यात गरेको थियो भने आर्थिक वर्ष २०७८र ७९ को सोहि अवधिमा १ अर्ब १ करोड ४७ लाख रुपैयाँको विद्युत निर्यात गरेको थियो। जस अनुसार आर्थिक वर्ष २०७७/७९ को तुलनामा २०७८र७८ मा ४६.९१ प्रतिशतले विद्युत निर्यात बढेको देखिन्छ। 

यस्तै चालु आर्थिक वर्षमा ७ अर्ब ९१ करोड ६९ लाख रुपैयाँको विद्युत निर्यात गरेको राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालु आर्थिक वर्षमा ७७.२६ प्रतिशतले विद्युत निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

गत आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ८१ करोड ८१ लाख रुपैयाँको अलैंची निर्यात भएको थियो भने चालु आर्थिक वर्षको सोहि अवधिमा ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँको अलैंची निर्यात गरेको राष्ट्र बैंकले जनाएको छ। जस अनुसार गत आर्थिक वर्षको सो अवधिको तुलनामा चालुआर्थिक वर्षको सो अवधिमा ६६ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार
सम्बन्धित सामग्री
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन्। शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने अर्थ मन्त्रालयका अनुसार वाग्ले कतार एयरवेजको नियमित उडानमार्फत शनिबार साँझ दोहातर्फ प्रस्थान गरेका हुन्। उनीसँगै अन्तर्राष्ट्रिय आर्... शनिबार, असोज १०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपै... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्