• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरणः 

सरकारलाई सांसदहरुको खबरदारी : छानबिन प्रकिया कहाँ पुग्यो, सदनलाई जानकारी देउ

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  १७:३८
1140x725

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले छानबिन प्रक्रियाको स्थितिबारे सरकारसँग जवाफ मागेका छन्। साथै सांसदहरुले उक्त विषयलाई लिएर सदनलाई जानकारी गराउन माग गरेका छन्।

आकस्मिक समय लिएर बोल्दै एमाले सांसद ठाकुर गैरेले सभामुखलाई रुलिङ गर्न माग गरे। संसद्को पछिल्लो बैठकमा सभामुखले उक्त विषयलाई लिएर सदनमा जानकारी गराउन रुलिङ गरेकै अवस्थामा पनि संसद्लाई सोमबारको बैठकमा पनि जानकारी नगराइएकोमा आपत्ति जनाए।

‘यस्तो जघन्य विषयमा, अपराधजन्य विषयमा आजसम्म सरकारले यो सार्वभौम सदनलई आएर यस्तो भएको छ भनेर भन्नलाई के कारणले समस्या भएको छ। सरकारले यो विषयमा जानकारी दिनुपर्छ अनि मात्रै सदनको काम बढ्नुपर्छ भन्ने कुराको माग गर्न चाहान्छु,’ सांसद गैरेले भने, ‘म सभामुखलाई त्यसअनुसारको रुलिङ गर्न माग गर्न चाहान्छु।’

पछिल्लो संसद् बैठकमा सभामुखले गरेको रुलिङलाई स्मरण गर्दै सांसद गैरेले भने,‘वैशाख २६ र २७ गतेको बैठकमा नक्कली शरणर्थी बनाई बिक्री गर्ने नक्कली मानव तस्करीको विषयमा सदनमा बुलन्द आवाज उठेको थियो। २७ गतेको बैठकमा सभामुखले सदनलाई जानकारी गराउन रुलिङ पनि भएको थियो। तर आज पनि कार्यसूचीमा छैन।’

यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि छानबिनको अवस्था कहाँसम्म पुग्यो भनेर सदनलाई जानकारी गराउन माग गरेका छन्। ‘अहिले जसरी नक्कली शरणार्थी प्रकरण आयो, यसले नेपाली राजनीतिलाई अत्ति लज्जित बनाएको छ। म सम्माननीय सभामुखमार्फत् घटनाको छानबिन कहाँ पुगेको छ? सदनलाई जानकारी दिन अनुरोध गर्न चाहान्छु,’ शून्य समयमा बोल्दै सांसद परियारले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद परियारले यो घटनाको सन्दर्भमा नेपाल सरकारले लज्जाबोध गर्दै खेद प्रस्ताव पारित गर्न पनि आग्रह गरेका छन्। ‘यो प्रकरणलाई लिएर लज्जाबोध गरेर खेद प्रस्ताव पारित गर्न सरकारसँग अनुरोध गर्छु,’ सांसद परियारले भने। 

यस्तै, लोसपा सांसद रामप्रकाश चौधरीले पनि कसैको दबाबमा नपरी छानबिन गर्न माग गरेका छन्। र स्थितिबारे सदनलाई जानकारी गराउन माग गरेका छन्। ‘यो अक्षम्य अपराध हो। त्यसको छानबिन कुनै पनि बाह्य दबाब नपरी अनुसन्धान होस् र यो सम्बन्धी प्रकरणमा अहिलेसम्मको प्रगतिबारे गृहमन्त्रीद्वारा सदनमा तुरुन्त जानकारी गराउन सभामुखमार्फत् आग्रह गर्छु,’ संसद्को विशेष समयमा बोल्दै सांसद चौधरीले भने।

यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले अनुसन्धान प्रक्रियालाई कमजोर बनाउने काम हुने शंका व्यक्त गरेका छन्। सांसद सिंहले यस विषयमा प्रधानमन्त्रीबाटै जवाफ आउनुपर्ने माग गरेका छन्। ‘नक्कली शरणार्थी प्रकरणमा समितिएकाहरुको कमजोर अनुसन्धान नहोस्। समय सिमामा बाँधेर प्रमाणरहित कमजोर अनुसन्धानका साथ अदालतमा बुझाउनु हुँदैन,’ विशेष समयमा बोल्दै सांसद सिंहले भने,‘त्यसकारण सभामुख समक्ष मेरो अनुरोध छ रुलिङ होस् कि प्रधानमन्त्री आएर संसद्‌मा जावफ दिउन्।’

Xtrem
Xtrem

यता, जसपा सांसद राजकिशोर यादवले प्रमुख तीन दलका शीर्ष नेताको भेटघाटले अनुसन्धान प्रभावित हुन सक्ने शंका व्यक्त गरेका छन्। ‘यो सामान्य भ्रष्टचार हैन। यो देश द्रोह हो। तर, अहिले जसरी ठूला दलका नेताहरुको दिनऔँको भेटघाटले आम मानिसहरुमा शंका पैदा भएको छ,’ विशेष समयमा बोल्दै सांसद यादवले भने।

यो प्रकरण सार्वजनिक भएएपछि प्रमुख दलका नेताहरुको भेटघाट बाक्लिएको छ। त्यस्तै, रास्वपा सांसद डा स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएका सबै संदिग्धहरुलाई छानबिनको दायरामा ल्याउन खबरदारी गरेका छन्। ‘शरणार्थी प्रकरणमा संदिग्ध सबै छानबिनको दायरामा ल्याइनुपर्दछ,’ शून्य समयमा बोल्दै सांसद वाग्लेले भने, ‘यस प्रकरणको विश्वसनीय टुंगो लागोस् भन्ने खबरदारी गर्न चाहान्छु।’

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १७:३८
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्