• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका युवा नेताहरुले थाले रुपान्तरण अभियान

64x64
नेपाल लाइभ सोमबार, जेठ १, २०८०  २०:३६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको युवा पुस्ताका नेताहरुले सोमबारदेखि कांग्रेस रुपान्तरण अभियान थालेका छन्। मुख्य नेतृत्व सत्ता प्राप्तिको तिकडमबाट बाहिर निस्किन नसकेको भन्दै कांग्रेसलाई आमजनसँग जोड्न उक्त अभियान थालिएको नेताहरुले बताएका छन्। 

अभियानको लुम्बिनी प्रदेश संयोजक समेत रहेका कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले केन्द्रबाटै केही कार्यक्रम गरिने नदेखिएपछि अभियान थालिएको बताए। सोमबार रुपन्देहीमा एक कार्यक्रम गरेर औपचारिक सुरुवात गरिने उनले जानकारी दिए। अवधारणापत्र भने मंगलबार काठमाडौंमा सार्वजनिक हुँदैछ।

कांग्रेसमा अहिले भइरहेको गतिविधिले उसको लोकतान्त्रिक चरित्रमै प्रश्न उठिरहेको महसुस आफूहरुले गरेको अभियानका कोशी प्रदेश संयोजक गुरुराज घिमिरेले बताएका छन्। उनले भने,  'कांग्रेस आफ्नो पूर्व लोकतान्त्रिक मान्यता अनुरुप चलेन। २००७ सालको क्रान्तिअघि जन्मिएको पार्टीको 'स्पेस' भए पनि समय सापेक्ष माग पूरा गर्न नसक्ने अवस्था देखिन थाल्यो। त्यसैले हामी जुर्मुराउनु परेको हो।'

अभियानले सातै प्रदेशमा संयोजक तोक्ने क्रममा मधेसमा रञ्जित कर्ण, बागमतीमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गण्डकीमा देवराज चालिसे, कर्णालीमा भुपेन्द्रजंग शाही, सुदूरपश्चिममा भरतबहादुर खड्का संयोजक छन्। 

गएको आम निर्वाचन र त्यसपछि सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस कार्यकर्ताहरुमा निराशा बढेको छ। कांग्रेसको जनमत घट्दो रहेको देखिएको छ। यस्तो अवस्थामा पनि सभापति शेरबहादुर देउवा सरकारमा सहभागी मन्त्रीको नाम एकलौटी पठाइरहेका छन्। सभापति देउवानिकट रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन्। तर,  उनलाई निलम्बन गरेर छानविनमा सघाउन कांग्रेसको संस्थापन पक्ष तयार देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

यसले कांग्रेसलाई समय सापेक्षित पार्टी बनाउनमा अवरोध सिर्जना गरिरहेको तेस्रो पुस्ताका नेताहरुलाई लागेको छ। आफ्नै नेता खाण पक्राउ परेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई स्वतन्त्र छानबिनका लागि समर्थन गर्न कांग्रेसका यी नेताहरु पुगेका थिए। त्यसलगत्तै रुपान्तरण अभियान घोषणा गरेका हुन्। 'राजनीतिक भारी बोकेको कांग्रेसले अब आर्थिक सामाजिक भारी बोक्न जरुरी छ तर त्यसका लागि केन्द्रीय नेतृत्व तयार देखिएन,' घिमिरेले भने, 'किसान, मजदुर, युवा, विद्यार्थी र व्यवसायीका आवाज सुन्न हामीले उनीहरुसँग संवाद गर्ने प्रयास गर्दैछौं।'

अभियानका क्रममा कांग्रेसलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा सुझाव संकलन गरिने पोखरेलले बताए। 'भुइँमान्छेका अजेन्डा के छन्? जनता के चाहन्छन्? हामी ती विषयलाई लिएर आउनेछौं,' उनले भने।

अभियान सातै प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ। प्रतिनिधिमूलक रुपमा प्रदेशमा विशेष कार्यक्रम गर्ने तयारी गरिएको छ। अभियानका क्रममा स्थानीय सरकारमा कांग्रेसका प्रतिनिधिले गरिरहेका कामका विषयमा पनि सुझाव संकलन गरिनेछ। आमजनको अपेक्षा अनुसार उनीहरुले काम गरे/नगरेको विषयमा सुझाव लिइने बताइएको छ। 

Xtrem
Xtrem

अभियानको नेतृत्वकर्ता संस्थापन इतरसँग निकटस्थहरु देखिन्छन्, जसले गर्दा कांग्रेसको संस्थापन पक्ष झस्केको छ। यसलाई गुटगत अभियान भनेर केहीले टिप्पणी समेत गरेका छन्। नेता घिमिरे उक्त आरोपलाई खारेज गर्छन्। संयोग त्यस्तो परे पनि कांग्रेसमा रुपान्तरण चाहने सबैको साझा कार्यक्रम भएको उनले बताए। उनले थपे, 'यो कसैलाई देवता र कसैलाई असुर बनाउन गरिएको कार्यक्रम होइन। कांग्रेसलाई चलायमान बनाउने चाहनेहरुको साझा कार्यक्रम हो। त्यही भावना अनुसार हामी प्रस्तुत हुनेछौं। अभियानका क्रममा कहीँ पनि त्यस्तो महसुस हुन दिनेछैनौं।'

पार्टी केन्द्रबाटै निर्णय गरेर चलाउनुपर्ने अभियान रहेको डा पोखरेलले बताए। उनले भने, 'हामीले त्यसका लागि ९ महिना कुर्‍यौं। अभियान त परको कुरा केन्द्रीय समिति बैठक समेत बोलाइएको छैन। पार्टीले नगरेपछि पार्टी केन्द्रीय सदस्य रहेका हामी जोडिएर सुधारका लागि अघि बढेका हौं।'

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्