• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नक्कली शरणार्थी प्रकरण:

पूर्वमन्त्री खाण र सचिव पाण्डे आमुन्ने–सामुन्ने, एक–अर्कालाई हेरेर मुस्कुराए अनि सँगै पानी पिए

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३१, २०८०  २२:३१
1140x725

काठमाडौं– आइतबार बबरमहलको जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यलय प्रमुख अच्युत न्यौपानेको कक्षमा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो।

कार्यालयमा नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान गराउने भन्दै सञ्चारकर्मी त्यहाँ उपस्थित भएका थिए।

प्रहरीले ४ बजेको समय पारेर पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍यायो। नक्कली शरणार्थी प्रकरणमा खाणलाई दोस्रो पटक म्याद थपको लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो।

वैशाख २७ गते पक्राउ परेका खाणलाई यसअघि ३ दिन म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थप गर्न सरकारी वकिलको कार्यालय पुर्‍याइएका खाणको भेट उनलाई उक्त प्रकरणमा तान्ने सचिव टेकनारायाण पाण्डेसँग भएको थियो। पाण्डे खाणभन्दा एक साताअघि वैशाख २० गते पक्राउ परेका थिए।

खाणलाई जिल्ला सरकारी वकिलको कार्यालय प्रमुख न्यौपानेको कार्यकक्षमा राखिएकै समयमा सचिव पाण्डेलाई पनि म्याद थपका लागि लगियो। प्रत्यक्षदर्शी एक सरकारी वकिलका अनुसार उनीहरुको पक्राउ परेपछि पहिलो भेट भएको थियो।

खाण टेकुमा रहेका थिए भने सचिव पाण्डे सिंहदबारमा अनुसन्धानका लागि थिए। खाणलाई यसअघि एक्लै म्याद थप गरिएको थियो। यसपटक दुवै जनालाई सँगै म्याद थपका लागि लगिएको थियो। 

पूर्वमन्त्री खाणलाई पहिल्यै प्रहरीले प्रमुखको कार्यकक्षमा राखेको थियो। सचिव पाण्डेलाई पछि लगियो। सुरुमै आफूअघि नै पूर्वमन्त्री कक्षमा रहेको देखेपछि सचिव पाण्डेले हेरेर हांसे। खाणले पनि हांसे झै गरे। उक्त कार्यकक्षमा रहेका ती सरकारी वकिलले भने, ‘दुवैले एक अर्कालाई देख्नुभयो अनि हेरेर हांस्नुभयो। अभिवादन आदान–प्रदान भएन। आमुन्ने सामुन्ने हुने गरि बस्नुभयो।’

केही समय कक्ष नै शान्त भयो। मौनतालाई चिर्दै पूर्वगृहमन्त्री खाणले पानी खान पाइन्छ भनि सोधे। उनलाई गिलासमा पानी आयो। सचिव पाण्डेले पनि पानी मगाए।

Ncell 2
Ncell 2
nimb
nimb

‘दुवैले पानी मगाएर खानुभयो। एकछिनपछि मन्त्रीज्यूले नै कुराकानी सुरु गर्नु भयो,’ ती सरकारी वकिलले भने, ‘दुवैको अनुहार निरास झै देखिन्थ्यो। तर पनि उहाँहरु सहज हुन खोजे झै लाग्यो।’

मन्त्री खाणले सचिव पाण्डेलाई हेर्दै सोधे, ‘सचिवज्यूको बयान भयो’

सचिव पाण्डेले जवाफ दिए, ‘दुई पटक दिइसकें, हजुर। अझै कति पटक दिनुपर्ने हो’ 
खाणले भने, ‘मेरो त सुरु भएकै छैन’

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यौपानेले साेमबार मन्त्रीको बयान गर्न निर्देशन दिए। उनले चार दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन र सरकारी वकिलले अध्ययनपछि मुद्दा दायर गर्ने पनि जानकारी गराए। लगत्तै सबै प्रक्रिया पूरा गरेर उनीहरुलाई जिल्ला अदालत पेस गरियो। अदालतले उनीहरुले माग गरेर अनुसार ४ दिनको समय दिएको छ। 

Xtrem

Xtrem

अब उक्त प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन पेस गर्ने छ। उक्त प्रतिवेदन अध्ययन गर्दै जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ। आइतबार राति प्रहरीले फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ गरेको छ। उनलाई साेमबार अदालत म्याद लिन पेस गर्ने छ भने बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय पेस गर्ने छ। 

उनीहरुको बयान पछि थप व्यक्तिहरु अनुसन्धानको दायरामा आउने वा नआउने निष्कर्ष अनुसन्धान टोलीले निकाल्ने छ। बयानमा नयाँ तथ्य र व्यक्तिहरु देखिएमा उनीहरुलाई पक्राउ गर्ने छ भने नदेखिएमा उनीहरुको बयानपछिको प्रमाण खोजेर अभियोगपत्र लेखन अघि बढाउने अनुसन्धान टोलीको तयारी छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २२:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
सम्बन्धित सामग्री
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बता... शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ मनाेनयन  शुल्क  तोकिएको छ । तर उक्त शुल्क भन्दा बढी रकम लिएकाे गुनासाे आएप... शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय डडेल्धुरा कांग्रेसले महरलाई महामन्त्री पदमा अघि बढाउने निर्णयसँगै १५औँ महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशबाट सहभागी हुने महा... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्