• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इमरान खान वा शहबाज शरीफः को शक्तिशाली?

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २९, २०८०  १३:११
1140x725

काठमाडौं– २४ मे २०२१ मा पाकिस्तान राष्ट्रिय सभाका तत्कालीन विपक्षी दलका नेता शहबाज शरीफले अन्य विपक्षी दलका नेताहरूलाई रात्रिभोजको निम्तो दिएका थिए।

यो रात्रिभोजमा शरीफले विपक्षी दलहरूलाई सत्तामा रहेका इमरान खानको सरकारलाई ध्वस्त पार्न एकजुट हुनुपर्ने अपिल गरेका थिए।

शरीफको पार्टी पीएमएल (एन), पीपीपी र जमीयत उलेमा–ए–इस्लाम लगायत १० भन्दा बढी दलहरू छलफलमा थिए। 

त्यसअघि नै पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको आन्दोलन सुरु भइसकेको भए पनि त्यो दिनको विपक्षी दलहरूको मोर्चावन्दीपछि मात्र आन्दोलनले थप गति लिन थाल्यो। 

अन्तत: गत वर्ष अप्रिलमा तत्कालीन प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पीडीएमले पहिलो सफलता पाएको थियो। यसपछि विपक्षी दलको नेता भएकाले यसका नेता शहबाज शरीफले प्रधानमन्त्रीको सपथ लिएका थिए। 

त्यसपछि खान विपक्षी वेञ्चमा पुगे। त्यतिमात्र हैन, उनी मंगलबार पक्राउ पनि परे। तर बिहीबार मात्र त्यहाँको सर्वोच्च अदालतले खानलाई रिहा गर्न आदेश दिइसकेको छ। तर सत्ताधारीहरूको ‘मिसन’ मुताबिक नै खानलाई जेल पुर्‍याउन भने सफल भएका छन्। 

खानविरुद्ध पीडीएम अभियानमा धेरै ठूला अनुहार संलग्न छन्। शरीफ, मरियम नवाज, आसिफ अली जरदारी, बिलावल भुट्टो जरदारी, मौलाना फजलुर्र रहमान जस्ता नामहरू छन्। यो मोर्चाका शरीफ एक ठूलो अनुहार बन्न पुगे। यसको पछाडिको कारण भनेको पहिलो त उनी प्रधानमन्त्री बन्न सके र दोस्रो उनका दाइ नवाज शरीफ अहिले पकास्तिानमा छैनन्। नवाज पकास्तिानका समकालिन नेताहरू मध्येका शक्तिसाली थिए जो पूर्वप्रधानमन्त्री पनि हुन्।  

शरिफ नेतृत्वले खानलाई जेलमा त पुर्‍यायो। तर अब प्रश्न उठ्छ इमरान खान जेल पुर्‍याउन सफल भएको शरीफ र पीडीएमको अभियान अब कुन दिशामा जान्छ? यसको जवाफ सजिलो छ। त्यो हो पाकिस्तानको राजनीतिको मियो सेना हो। अब उसले के मार्गनिर्देश गर्छ भन्नेले निर्धारण गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैको पछाडि सेना छ? 
पाकिस्तानको राजनीतिबारे जनरल जिया उल हकले सत्ता हत्याएसँगै एक मान्यता स्थापित छ। त्यहाँको राजनीतिको व्यवस्थापन,नियन्त्रण र निर्देशेन सेनाले गर्छ भन्ने मान्यता छ। त्यसो त पाकिस्तानको राजनीतिमा सेनाको हस्तक्षेप हुन्छ भन्ने स्विकार्यता सारा विश्वले गरेको छ। 

पाकिस्तानी सेनाले आफ्नो स्वेच्छाले सरकार बनाउँछ र  सेना प्रमुखको कार्यकालसम्म थप नहुने स्थिति भएमै पनि सरकार ढाल्न लाग्छ।

यसलाई इंगित गर्दै बीबीसी उर्दूका पत्रकार सकलेन इमामले पाकिस्तानको राजनीतिक अवस्थालाई चारवटा आयाममा हेर्न सुझाव दिन्छन्।

उनी भन्छन्, ‘पहिलो, राजनीतिज्ञ आफै कत्तिको बलियो छ, दोस्रो, पाकिस्तानमा प्रतिपक्षको अवस्था कस्तो छ, तेस्रो, क्षेत्रीय राजनीति कसरी चलिरहेको छ। उदाहरणका लागि, चीन, भारत वा अफगानिस्तानको अवस्था कस्तो छ। सबैभन्दा ठूलो र चौथो कारक भनेको अमेरिका के चाहन्छ भन्ने हो।’

Xtrem

Xtrem

यसका पृष्ठभूमिमा सेनालाई भने बिर्सन नहुने इमाम बताउँछन्। 

कत्तिका बलिया छन् शरीफ? 
खानसँग शरीफको तुलना गर्ने हो भने उनी राजनीतिक पिचका खेलाडी हुन्। शरीफ १३ वर्षसम्म पञ्जाब प्रान्तको मुख्यमन्त्री थिए। उनलाई विकासवादी नेता पनि भनिन्छ। 

साथै पूर्व–प्रधानमन्त्री शरीफका भाइ समेत रहेकाले उनीसँग थप राजनीतिक पुुँजी समेत छ। 

शरीफले सुरुमा आफ्ना दाजु नवाजको सहयोगीको रुपमा काम गर्थे। नवाजकै सहयोगमा उनी राजनीतिमा प्रवेश गरेका हुन्। 

शरीफले पञ्जाबको तस्विर बदलेको श्रेय जाने गरेको छ। त्यहाँ मेट्रो बस, ट्रेन सेवाको विस्तार भएको थियो। यद्यपि , उक्त परियोजनाले आर्थिक लाभ नदिएकोले शरीफमाथि भ्रष्टचारको आरोप भने लाग्ने गरेको छ। 

लामो राजनीति विरादरी बोकेका शरीफ राजनीतिक रुपमा खान भन्दा पक्का खेलाडी हु्न्। विपक्षीहरूलाई एक ठाउँमा ल्याउनसकेकै कारण आज शरिफ सत्ताको बागडोर सम्हाल्न सफल भएका छन्। 

तर खानको व्यक्तित्वमा असर गरेको छैन
पाकिस्तानका एकथरी विश्लेषक अहिले पनि इमरान खानको लोकप्रियतामा कुनै कमी नभएको दावी गर्छन्। इस्लामावादस्थित एक वरिष्ठ पत्रकार शहजादा जुल्फिकार भन्छन्, ‘अब इमरान खानको पार्टी पीटीआईलाई फोड्ने प्रयास हुन सक्छ।’ 

उनको दाबी छ,‘खानको फ्यान फलोइङ उस्तै रहनेछ, तर उनको पार्टी भङ्ग भयो भने त्यो घट्न सक्छ। उदाहरणका लागि उनलाई ६ महिनाको लागि चुनाव लड्न अयोग्य बनाउने प्रयास हुन सक्छ। यसले उनलाई राजनीतिक प्रतिस्पर्धाबाट बाहिर पुर्‍याउने प्रयास हुनसक्छ।’

बिहीबार अदालतले जेल मुक्त गर्ने आदेश दिए पनि अबको अवस्था के हुनसक्छ भन्ने आंकलन गर्न भने कठिन रहने जानकारहरू बताउँछन्। 

खानमाथि महत्वपूर्ण सरकारी सम्पत्ति बेचेको आरोप लागेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्