• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ महिनामा २ अर्बको चक्लेट र ४६ करोडको चुइङ्गम नेपाल भित्रियो

64x64
नेपाल लाइभ शनिबार, वैशाख १६, २०८०  २०:०३
1140x725

काठमाडौं- नेपालमा ठूलो परिमाणको चक्लेट र चुइङ्गम आयात हुने गरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै २ अर्बभन्दा बढी रकम चक्लेट आयात गर्दा बाहिरिएको छ भने ४६ करोड बढी चुइङ्गम आयात गर्दा बाहिरिएको छ।  

चालु आर्थिक वर्षको साउन महिनादेखि चैत मसान्तसम्मको भन्सार विभागको तथ्यांक हेर्दा २ अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँको ५१७४.५७ मेट्रिक टन चक्लेट आयात भएको पाइएको हो। 

जसमध्ये २ अर्ब ११ करोड ५३ लाख ८३ हजार रुपैयाँको चक्लेट आयात भएको छ भने चक्लेट बनाउने कच्चा पदार्थ (चक्लेटको धुलो, फ्याट) १२ करोड ७० लाख ८६ हजार रुपैयाँको आयात भएको विभागको तथ्यांकले देखाउँछ। यस्तै ३७ लाख रुपैयाँको स्ट्रेप्सिल्स चक्लेट आयात भएको विभागको तथ्यांकमा छ। उक्त चक्लेट आयात गर्दा १ अर्ब ७७ करोड ६ लाख चार हजार रुपैयाँ भन्सार शुल्क लागेको विभागको तथ्यांकमा उल्लेख छ।

यस्तै चालु आर्थिक वर्षको ९ महिनामा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको १४०६.५६ मेट्रिक टन चुइङ्गम आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमभ्ये सबैभन्दा बढी भारतबाट ४५ करोड २४ लाख ५८ हजार रुपैयाँको चुइङ्गम आयात भएको छ। श्रीलंका, टर्की, अमेरिका जर्मनी र बेलायत लगायतका देशबाट चुइङ्गम आयात हुने गरेको पाइएको छ। उक्त चुइङ्गम आयात गर्दा ३७ करोड ५१ लाख ९७ हजार रुपैयाँ भन्सार शुल्क लागेको विभागले जनाएको छ।

५ वर्षमा १३ अर्बको चक्लेट 
आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० को अन्तरालमा नेपालले १३ अर्ब १९ करोड ३८ लाख २० हजार रुपैयाँको चक्लेट आयात भएको विभागको तथ्यांकले देखाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

आर्थिक वर्ष २०७५/७६मा २ अर्ब ८६ करोड ६४ लाख ३७ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७मा २ अर्ब २३ करोड ९० लाख २१ हजार रुपौयाँको चक्लेट आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ७० करोड ६४ लाख ४३ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने गत आर्थिक वर्ष (२०७८/७९) मा ३ अर्ब १३ करोड ५७ लाख ५१ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। चालू आर्थिक वर्षको चैतसम्ममा २ अर्ब ११ करोड ५३ लाख ८३ हजार रुपैयाँको चक्लेट आयात भएको छ।

पाँच वर्षमा झण्डै ३ अर्बको चुइङ्गम
आर्थिक वर्ष २०७५/७६ देखि चालु आर्थिक वर्षको ९ महिनासम्ममा (पाँच वर्ष) २ अर्ब ८२ करोड ४३ लाख २२ हजार रुपैयाँको चुइङ्गम आयात भएको विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष २०७५/७६ मा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने २०७६/७७ मा ५७ करोड ९७ लाख ३४ हजार रुपैयाँको आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ६२ करोड ३३ लाख  ९२ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने २०७८/७९ मा ४३ करोड ५९ लाख ६१ हजार रुपैयाँको आयात भएको थियो। चालु आर्थिक वर्षको चैतसम्ममा ४६ करोड ६५ लाख ४० हजार रुपैयाँको चुइङ्गम आयात भएको छ।

Xtrem
Xtrem

आयात बढ्दो 
आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा २ अर्ब २४ करोड ५४ लाख ९१ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७को सोही अवधिमा १ अर्ब ९४ करोड २२ लाख ३६ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। जसअनुसार आर्थिक वर्ष २०७५/७६को तुलनामा ३० करोड ३२ लाख ५५ हजार रुपैयाँले आयात घटेको छ। 

आर्थिक वर्ष २०७७/७८को चैतसम्ममा २ अर्ब १२ करोड ३ लाख ७५ हजार रुपैयाँको चक्लेट आयात भएको थियो भने आर्थिक वर्ष २०७८/७९को चैतसम्ममा २ अर्ब ३६ करोड ८५ लाख ७२ हजार रुपैयाँको चक्लेट आयात भएको थियो। जसअनुसार २४ करोड ८१ लाख ९७ हजार रुपैयाँले चक्लेट आयात बढेको देखिन्छ। यस्तै चालु आर्थिक वर्षको चैतसम्ममा २ अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँको चक्लेट आयात भएको छ।

यस्तै आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा ५२ करोड ८५ लाख २१ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा ४२ करोड ६८ लाख ६९ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो।

आर्थिक वर्ष २०७७/७८को चैतसम्ममा ५३ करोड ५७ लाख ९५ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो भने आर्थिक वर्ष २०७८/७९को चैतसम्ममा ३७ करोड ६० लाख ९५ हजार रुपैयाँको चुइङ्गम आयात भएको थियो।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग प्याब्सनका अनुसार भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सहयोग... बिहीबार, असोज ८, २०८३
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उ... बिहीबार, असोज ८, २०८३
हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ। एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्रा... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्