काठमाडौं– बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको बस आइतबार बिहान दुर्घटनामा परेको छ।
तिनाउ गाउँपालिका–५ जोरधारामा सडकबाट बस करिब २ सय मिटर तल खसेको हो।
घटनाबारे जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी चौकी दोभानको टोली पुगेको छ।
उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।