• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

दक्षिण एसियाको पहिलो अन्तरदेशीय नेपाल–भारत पाइपलाइन, कहिलेबाट हुन्छ पेट्रोल आपूर्ति?

64x64
नेपाल लाइभ बुधबार, वैशाख ६, २०८०  १९:५५
1140x725

काठमाडौं– नेपालले पेट्रोलियम पदार्थको चुहावट रोक्ने उद्देश्यले चाँडै नै पाइपलाइनमार्फत् भारतबाट पेट्रोल आयात गर्ने तयारी गरिरहेको छ। भारत र नेपालबीचको यो साझेदारीले भूपरिवेष्ठित मुलुकमा पेट्रोलको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

पाइपलाइनबाट पेट्रोल ढुवानी गर्न केही समय लाग्ने भए पनि योजना अनुसार काम अघि बढेमा आगामी जनवरीदेखि सञ्चालनमा ल्याउने सम्भावना रहेको जनाइएको छ। नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितामणि उपाध्यायका अनुसार आवश्यक पूर्वाधार अहिले तीव्र गतिमा निर्माण भइरहेका छन्। उनका अनुसार यसले पेट्रोल ढुवानी खर्चमा केही कमी आउन सक्छ। हालसम्म नेपालमा पाइपलाइनबाट डिजेल मात्रै आपूर्ति हुँदै आएको छ। आपूर्ति सुरु भएपछि नेपालमा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको थियो।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन
भारतको बिहारको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म डिजेल पुर्‍याउन पाइपलाइन निर्माण गरिएको थियो। यसको काम अगस्त २०१८ मा सुरु भएको थियो। यद्यपि, दक्षिण एसियाको यो पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनले पेट्रोलको ठाउँमा कोइला डिजेल आपूर्ति गरिरहेको थियो।

नेपाल आयल निगमका अधिकारीका अनुसार, अमलेखगञ्जमा ‘पेट्रोल भण्डारण गर्न सक्ने’ पूर्वाधार पूरा नभएकाले त्यस्तो हुन नसकेको हो। तर, पाइपलाइन निर्माणको दोस्रो चरणमा इन्डियन आयल कर्पोरेशनसँगको साझेदारीमा भण्डारण केन्द्रको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो आन्तरिक पाइपलाइनलाई चितवनको लोथरसम्म ७० किलोमिटर विस्तार गर्ने योजना रहेको नेपाल आयल निगमले जनाएको छ। हाल निर्माण भइरहेको पाइपलाइनको कूल लम्बाइ ६९.२ किलोमिटर छ, जसमध्ये ३६.२ किलोमिटर नेपालमा पर्छ।

जनवरीदेखि पेट्रोल आपूर्ति सुरु हुने
नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितामणि उपाध्यायले पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण केन्द्र र अन्य पूर्वाधार निर्माणको काम भइरहेको बताए। उनले भने, ‘अहिले एनओसी र आईओसीको संयुक्त लगानीमा विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको छ, अहिलेको गतिमा काम अघि बढेमा सन् २०२४ को जनवरीसम्ममा पाइपलाइनबाट पेट्रोल पुर्‍याउने काम सुरु हुनेछ।’ यसका लागि भण्डारण ट्यांकी, पम्प हाउस र आगो नियन्त्रण प्रणालीको काम पनि भइरहेको उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल आयल निगमका अनुसार अहिले दैनिक करिब चार हजार किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति भइरहेको छ। अहिले भैरहवासम्मको सबै डिजेल पाइपलाइनबाट मात्रै आउने गर्छ । त्यहाँबाट तेल ट्यांकरमा भरेर देशका विभिन्न क्षेत्रमा पठाउने गरेको निगमले जनाएको छ।

कति छ भण्डारण क्षमता?
उपाध्यायका अनुसार अमलेखगन्ज डिपोमा १९ हजार किलोलिटर डिजेल भण्डारण क्षमता रहेको छ । उनले भने,‘नेपालको कूल पेट्रोलियम खपतमा डिजेलको हिस्सा सबैभन्दा बढी छ। देशको कूल खपतमा डिजेलको अंश ६५ देखि ७० प्रतिशतसम्म रहेको छ। तर अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता निकै सीमित छ । यहाँ ३ हजार ५ सय किलोलिटर मात्रै पेट्रोल भण्डारण गर्न सकिन्छ।’

उनका अनुसार आईओसीको लगानीमा अमलेखगन्जमा ४ हजार किलोलिटरका दुईवटा पेट्रोल भण्डारण ट्यांकी निर्माण भइरहेको छ । त्यस्तै नेपाल आयल निगमको लगानीमा दुईवटा ट्यांकी निर्माण भइरहेको छ । एउटै पाइपबाट डिजेल र पेट्रोल पठाउँदा केही मात्रामा तेल मिसिएको उनीहरुको भनाइ छ।

यसका लागि तेल भण्डारण गर्न छुट्टै ट्यांकी बनाइँदैछ। भण्डारण स्थल बनेपछि अहिले बरौनीबाट ट्यांकरमा भर्दै आएको पेट्रोल पनि पाइपलाइनमार्फत् नेपाल ल्याइनेछ। यो योजनाको दोस्रो चरणमा नेपाल र भारत मिलेर दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने बताइएको छ।

पाइपलाइन आपूर्तिको लाभ
अधिकारीका अनुसार पाइपलाइनको काम पहिले नै सम्पन्न हुन सक्ने भए पनि कोभिड–१९ महामारीका कारण केही ढिलाइ भएको हो। उपाध्यायले भने, ‘पाइपलाइन सामान ढुवानीको आधुनिक माध्यम हो, यसले ढुवानीलाई सहज मात्रै होइन छिटो र भरपर्दो पनि बनाउँछ, चोरी र मिसावट पनि कम हुन्छ ।’ उनका अनुसार अहिले काठमाडौंसम्म पेट्रोल पुर्‍याउन प्रतिलिटर ६.७२ नेपाली रुपैयाँ लाग्ने गरेको छ, पाइपलाइनबाट आपूर्ति भएपछि यो लागत घटेर साढे चार रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ। –बीबीसी हिन्दीको सहयोगमा

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी डलरको भाउ घट्यो
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
अमेरिकी डलरको भाउ घट्यो आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६८ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र... बिहीबार, वैशाख २४, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।  समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथ... बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत प्राप्त गरिन् । पाण्डे र श्रेष्ठबीच ३२९ मतान्तर रहेको छ । एसोसिएट समूहमा कुल १ हजार ८४... बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा बिहीबार, वैशाख २४, २०८३
अमेरिकी डलरको भाउ घट्यो बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्