• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गम्भीर मानसिक समस्या सिजोफ्रेनिया: लक्षण, कारण र उपचार

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३, २०८०  ०८:२८
1140x725
प्रतिकात्मक तस्बिर

स्किजोफ्रेनिया अर्थात् सिजोफ्रेनिया एक किसिमको गम्भीर मानसिक समस्या हो। स्किजोफ्रेनिया भएपछि नचाहिने सोचहरू आउने, हुदैं नभएको चिजहरु देखे जस्तो लाग्ने र कसैले बोलाए जस्तो लाग्ने हुन्छ। यो समस्या भएपछि मानिहरुले आफैलाई हानी पुग्ने कामहरू गर्न सुरु गर्छन। स्किजोफ्रेनियामाभ्रम,मतिभ्रम र अनौठो व्यवहार देखिन्छन्। यसले मानिसको दैनिक जीवनमा बाधा पुर्यागउँछ। स्किजोफ्रेनिया भएको व्यक्तिलाई जीवनभर उपचार चाहिन्छ। प्रारम्भिक उपचारले भने गम्भीर जटिलताहरू नियन्त्रणमा राख्न मद्दत गर्छ। 

लक्षण
स्किजोफ्रेनिया भएका फरकफरक व्यक्तिमा फरकफरक लक्षणहरू देखिन्छन्। तर सामान्यतया भ्रम र मतिभ्रम यसका मुख्य लक्षणहरू हुन्। आममानिसहरुमा हेलुसिनेशन (मतिभ्रम) नै स्किजोफ्रेनिया हो भन्ने भ्रम छ। तर मतिभ्रम स्किजोफ्रेनियाको एउटा लक्षण मात्रै हो। लक्षणहरू समयसँगै सामान्य र गम्भीर हुन सक्छन्।

भ्रम- स्किजोफ्रेनिया भएकाहरू वास्तविक चिजहरुमा विश्वास नै गर्दैनन्। उनीहरु कसैले आफुलाई हानी गर्दै छ वा दुख दिईरहेको छ भन्ने मान्छन्। जस्तो, ठूलो विपत आऊँदै छ भन्ने सोच्ने, कसैले आफुलाई मार्दै छ भन्ने सोच्ने वा आफू शक्तिशाली हुँ भन्ने अनुभूति गर्ने।

मतिभ्रम- स्किजोफ्रेनिया भएकाहरुलाई हुदैं नभएको आवाज सुन्नु, कसैले बोलाए जस्तो लाग्नु, हुदैं नभएको वस्तुहरु देखे जस्तो लाग्नु हुन्छ। यस्तो हुँदा कुनै पनि कुरामा विश्वास गर्न गारो मान्ने, ध्यान केन्द्रित गर्न नसक्नु तथा कुनै निर्णय लिन गाह्रो हुन्छ। 

अव्यवस्थित बोली- स्किजोफ्रेनिया भएका मान्छेहरु कुनै पनि कुरामा राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। कुनै पनि प्रतिक्रिया जनाउँदा अनुहार भावविहीन हुने गर्छ। उनीहरु कुनै पनि प्रश्नको पूर्ण जवाफ दिन समेत सक्दैनन्। कसैकसैले अर्थहीन कुरा गरेर जिद्दी गर्ने समेत गर्छन्। 

असामान्य व्यवहार- यस्ता व्यक्तिहरुले एकदमै असामान्य व्यवहार देखाउन सक्छन्। अनुपयुक्त आसनमा बस्दिने,कुनै कुरामा आवश्यक भन्दा बादी प्रतिक्रिया दिने कुनैमा प्रतिक्रिया नै नदिने जस्ता।

नकारात्मक लक्षणहरू- व्यक्तिले आफ्नो सरसफाइलाई बेवास्ता गर्ने,कसैसंग पनि सिधा भएर बोल्न नसक्ने गर्न थाल्छ। जसले गर्दा दैनिक कामहरुमा वाधा पुग्छ। कुनै पनि चिजमा सन्तुष्ट हुन छोड्छ र आफैलाई हानी पुर्याउन सक्छ।

स्किजोफ्रेनिया पुरुषहरूमा सामान्यतया २० वर्षको उमेरदेखी सुरु हुन्छ भने महिलाहरुमा २० वर्ष सकिँदै गर्दा सुरु हुन सक्छ। बच्चाहरू र ४५ वर्ष उमेर कटेकाहरुलाई भने स्किजोफ्रेनिया खासै देखिने गरेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

किशोरकिशोरीहरूमा स्किजोफ्रेनिया
किशोरकिशोरीहरूमा हुने स्किजोफ्रेनियाका लक्षणहरू वयस्कहरूमा जस्तै हुन्छन्।  तर अवस्था पहिचान गर्न गाह्रो हुन सक्छ। 
-साथीभाई र परिवार कसै सँग बस्न नखोज्ने
-पढाईमा मन नलगाउने
-निन्द्रामा समस्या
-झर्को मान्ने वा चिडचिडापन बढ्ने
-कुनै कुरामा ध्यान केन्द्रित बनाउन नसक्ने
-यस्तो अवस्थामा किशोरकिशोरीहरूले गाँजा जस्ता चिजको प्रयोग गर्ने सम्भावना बढी हुन्छ जसले भिजुअल हेलुसिनेशन हुन सक्छ। 

कारण
स्किजोफ्रेनिया के कारणले हुन्छ भन्ने अहिले सम्म पत्तो लागेको छैन। तर अनुसन्धानकर्ताहरू वंशानुगत,मस्तिष्क रसायन र वरपरको वातावरणले गर्दा यो समस्या निम्तिन सक्छ। 

डोपामाइन र ग्लुटामेट भनिने न्यूरोट्रान्समिटरहरू सहित केही प्राकृतिक रूपमा हुने मस्तिष्क रसायनहरूको समस्याले स्किजोफ्रेनियाको विकासमा मदत गर्न सक्छ। न्यूरोइमेजिङ अध्ययनहरूले स्किजोफ्रेनिया भएका मानिसहरूको मस्तिष्क संरचना र केन्द्रीय स्नायु प्रणालीमा भिन्नता देखाउँछ। यद्यपि खोजकर्ताहरू यी परिवर्तनहरूको महत्त्वको बारेमा निश्चित छैनन्, तिनीहरूले स्किजोफ्रेनिया मस्तिष्कसँग सम्बन्धित रोग हो भन्ने गर्छन्।

-अधिकांश मानिसमा वंशाणुगत गुणका कारण स्किजोफ्रेनिया हुने गर्छ। यदि, आमाबुबामा सिजोफ्रेनिया छ भने बच्चामा पनि हुने सम्भावना अधिक रहन्छ।

-लागु पदार्थ सेवन तथा औषधिको दुरुपयोगका कारण पनि मतिभ्रम भएर स्किजोफ्रेनिया हुन सक्छ।

-केही गर्भावस्था र जन्मजात जटिलताहरू, जस्तै कुपोषण वा अन्य भाइरसहरूको जोखिमले मस्तिष्कको विकासलाई असर गर्न सक्छ र स्किजोफ्रेनिया हुन सक्छ।

-मानसिक रोगलाई सहज नमान्ने वातावरणको कारण पनि स्किजोफ्रेनियाको विकास हुन सक्छ।

डाक्टरकोमा कहिले जाने?
स्किजोफ्रेनिया भएका व्यक्तिहरूलाई डाक्टरकोमा जानुपर्छ भन्ने चेतना नहुन पनि सक्छ। त्यसैले आफुलाई यस्ता समस्या देखिएमा परिवार वा साथीभाईलाई सेयर गर्नुपर्छ जसले डाक्टरकोमा जान पनि सहयोग मिल्न सक्छ। स्किजोफ्रेनिया हुँदा आत्महत्याको विचार आउने हुनाले पनि सबै समस्याहरू अर्को व्यक्तिसँग सेयर गर्न जरुरि हुन्छ।

जटिलताहरू
समयमा उपचार नगर्दा स्किजोफ्रेनिया जीवनको हरेक क्षेत्रलाई असर गर्ने गम्भीर समस्याहरू निम्त्याउन सक्छ। स्किजोफ्रेनियाले निम्त्याउन सक्ने सक्ने जटिलताहरू निम्न छन्;

-आत्महत्याको विचार, आत्महत्याको प्रयास वा आत्महत्या 
-डिप्रेसन
-रक्सी वा अन्य लागु पदार्थको दुरुपयोग
-काम गर्ने ठाउँमा अनुपस्थित या असक्षमता
-आर्थिक समस्या
-स्वास्थ्य सम्बन्धी अन्य समस्याहरू
-रिस या चिन्ता बढ्ने

रोकथाम/ उपचार
स्किजोफ्रेनियालाई रोक्नको लागि कुनै निश्चित तरिका छैन। तर पनिसमयमा काउन्सिलिङ र साइकोथेरापी गर्न जरुरि हुन्छ। आफूलाई सकारात्मक राख्ने कोसीस गर्ने, धेरै नसोच्ने र दैनिक जीवनशैलीमा ध्यान दिएमा स्किजोफ्रेनिया फेरि हुन वा बिग्रनबाट मद्दत मिल्न सक्छ। आवश्यक परेमा डाक्टरको सल्लाहमा औषधि समेत खानुपर्छ। 

स्किजोफ्रेनिया भएकाहरूलाई कसरी सहायोग गर्ने?
यदि तपाईंले चिनेको कसैलाई स्किजोफ्रेनियाको लक्षणहरू देखिएको छ भने उक्त व्यक्तिसँग कुरा गर्नुहोस्। उसलाई प्रोत्साहन र समर्थन गर्नुहोस्। तपाईंको काउन्सिलिङ र समय मात्रै उक्त व्यक्तिलाई पर्याप्त नहुन सक्छ। त्यसैले आवश्कता अनुसार उसलाई मानसिक रोग विशेषज्ञ वा काउन्सिलर सँग भेट गराउन मदत गर्नुहोस्। उसको कुरा सुन्दिनुहोस् र उसको ख्याल राख्नुहोस्। 


(मायो क्लिनिक डट ओआरजी)

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्