काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको बुधवार भएको निर्वाचनमा जिल्ला/नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्।
उनि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याक्षी रामचन्द्र संघइको समूहका हुन्।
वैद्यले ४३ मत पाएर विजयी हुंदा वरिष्ठ उपाध्यक्ष पदका अर्का आकांक्षी अञ्जन श्रेष्ठ समूहका जिल्ला/नगर तर्फका उपाध्यक्ष उम्मेदवार अरुणराज सुमार्गीले ३७ र उमेशलाल श्रेष्ठ समूहका दिनेशलाल श्रेष्ठले ३४ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।