काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको वस्तुगत सदस्यतर्फको मतगणना सम्पन्न भएको छ।
प्रदेश सदस्यतर्फको मतगणनापछि वस्तुगततर्फको गणना सम्पन्न भएको हो। कूल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो। यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन्।
विजयी उम्मेदवार र प्राप्त मत
नरेशलाल श्रेष्ठ ९१
हरिबहादुर कार्की ८२
शिव प्रसाद घिमिरे ८१
लिलेन्द्रप्रसाद प्रधान ७९
अरनिको राजभण्डारी ७६
डा. सुबोध कुमार गुप्ता ७५
रविन पुरी ७४
शोभा जावाली ७२
भक्त बहादुर हमाल ७२
नानीराज घिमिरे ७२
मनोज अधिकारी ६७
कमला श्रेष्ठ ६६
पशुपतिदेव पाण्डे ६५
राजकुमार कार्की ‘राजु’ ६२
महेन्द्र बहादुर चित्रकार- ३०
मीनमान श्रेष्ठ- ५४
रविन पुरी- ७४
राजकुमार कार्की राजु- ६२
रामेश्वर शाह- ३८
हरिबहादुर कार्की- ८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।