• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उप–निर्वाचनमा कांग्रेसको रणनीति : सत्तागठबन्धनको मतले रास्वपालाई पछार्ने

64x64
नवीन झा बिहीबार, चैत ३०, २०७९  १९:१०
1140x725

काठमाडौं– १० वैशाखमा हुने प्रतिनिधि सभाको उप–निर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारी दिएको छ। तीनवटा निर्वाचन क्षेत्रमा हुन गइरहेको उप–निर्वाचनमध्ये कांग्रेसले दुई ठाउँमा उम्मेदवारी दिएको छ भने बारा २ मा जसपालाई समर्थन गरेको छ।

संघीय सरकारका लागि बनेको ११ दलीय गठबन्धनमा नेपाली कांग्रेसले प्रमुख घटकहरू माओवादी र एकीकृत समाजवादीलाई मिलाएर तनहुँ र चितवनमा आफ्नो पार्टीको उम्मेदवारी दिएको छ।

गएको ४ मंसिरको निर्वचनमा तनहुँ १ बाट राष्टपति रामचन्द्र पौडेल निर्वाचित भएका थिए। भने चितवन २ बाट रास्वपा अध्यक्ष रवि लामिछाने निर्वाचित भएका थिए।

त्यसैतै गरी बारा २ बाट उपराष्ट्रपति रामसहाय यादव निर्वाचित भएका थिए। पौडेल र यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि र लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गर्दै सांसद पद नै खारेज गरेपछि १० बैशाखमा तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको हो। 

उप–निर्वाचनका लागि सत्तारुढ दलहरूमध्ये प्रमुख चार दलहरू मिलेर एक ठाउँमा देखिएका छन् भने अन्य साना दलहरूले आ–आफ्नो ढंगले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाका नेताहरूले अघिल्लो हप्ता विज्ञप्ति नै जारी गरेर तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवार र बारा २ मा जसपाका उम्मेदवारलाई सघाउन पार्टी पंक्तिलाई निर्देशन दिएका थिए।

तनहुँ र चितवन दुवै ठाउँमा रास्वबाट कडा प्रतिस्पर्धा खेपिरहेको कांग्रेसले गठबन्धनका प्रमुख दलहरूको सक्दो बढी मत तानेर जित्न सकिन्छ कि भन्ने ध्याउन्नमा देखिन्छ। जसका लागि कांग्रेसले उम्मेदवार छनोट गर्नेबेलादेखि नै सचेतना अपनाएको छ। 

तनहुँ र चितवनका लागि कांग्रेसले केन्द्रबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाईसमेत परिचालन गरेको छ। दुवै ठाउँमा उम्मेदवारी दर्ता गराएपछि महामन्त्रीद्वष थापा र शर्माले काठमाडौं आएर सभापति शेरबहादुर देउवासँग स्थानीय अवस्थाबारे छलफल गरेका छन्। त्यसपछि दुवै जना फेरि निर्वाचन स्थलतर्फ केन्द्रित भएका छन्। 

महामन्त्री शर्माले उम्मेदवारी दर्तापछि चितवन र तनहुँमा अहिले प्रचार–प्रसारदेखि स्थानीय स्तरमै बसेर आफूहरू छलफल गरिरहेको र त्यही हिसाबले जित्नेगरी रणनीति बनाइरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीका र गठबन्धनका शीर्ष नेताहरूलाईसमेत कांग्रेसले चितवन र तनहुँमा लगेर चुनावी सभाहरू गर्नेगरी गृहकार्य गरेका थिए। त्यसका साथै चितवन–२ मा कांग्रेसबाट उम्मेदवार बनेका जितनारायण श्रेष्ठ र तनहुँ १ बाट उम्मेदवार बनेका गोविन्द भटराई दुवैले आ–आफनो स्थानीय प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्।

महामन्त्री शर्माले नेपाल लाईभसँग कुरा गर्दै चितवन र तनहुँमा कांग्रेसको आफ्नै अवस्था राम्रो रहेको र त्यसमा प्रमुख सत्तारुढ दलहरूको साथ भएकाले आफूहरू उत्साहित भएको बताए। 

बारा क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये बारा क्षेत्र नम्बर २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ। साथै तनहुँ–१ ९ जना र चितवन–२ मा २४ जनाको उम्मेदवारी परेको छ।

गत मंसिर ४ गतेको निर्वाचनमा चितवन–२ मा ८० हजार सात सय ५३ मत सदर भएको थियो। जसमा रास्वपा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा (एमाले) का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तनहुँ क्षेत्र नं १ मा मंसिरको निर्वाचनमा ६२ हजार छ सय ९५ सदर मत खसेको थियो। जसमा राष्टपति पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन्। एमालेका प्रमुख सचेतक हरिनार... शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत सरकारले प्रभावित परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक राहत उपलब्ध गराउनेदेखि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गर... शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
खुर्कोटमा बस १० मिटर तल खस्यो, ९ जना घाइते शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्