• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

अर्थतन्त्र सुधारका लागि सरकारले आम्दानीका स्रोतलाई प्राथमिकतामा राख्नुपर्छ

64x64
नेपाल लाइभ आइतबार, फागुन २८, २०७९  १९:२९
1140x725

काठमाडौं– अहिले देशभर आर्थिक संकट छ। नेपाल श्रीलंकाजस्तै बन्न लाग्यो भन्ने थुप्रै टिप्पणी आउन थालेका छन्। उत्पादनको कमी, बेरोजगार, कोरोना महामारी, रुसयुक्रेन युद्ध, पछिल्लो समय डेंगुलगायतले नेपालको आर्थिक क्षेत्रमा ठूलो प्रभाव पारेको छ।

अर्थविद् डा गोविन्द नेपालले आर्थिक पत्रकार संघ सेजनको कार्यक्रममा बोल्दै देशको आर्थिक स्थिति संकटतर्फ गइरहँदा आर्थिक उपार्जनका पाटाहरु क्रमश खलबलिएर अहिले जनजीवन नै कष्टपूर्ण रहेको बताए। 

‘केही वर्षअघि आर्थिक वृद्धि ६/७ प्रतिशत ग्रोथ गरेका थियौं। त्यसपछि  १० प्रतिशत ग्रोथ गर्ने परिकल्पना गरेका थियौं। तर कोभिडपछि माहामारीले गर्दा देशमा धेरै आर्थिक चुनौतीहरु आए। हाम्रा अर्थतन्त्रका सबल पक्ष दुर्वलतामा पुगे। त्यसपछि गरिबीको रेखामुनि धेरै मानिसहरु गए,’ उनले भने।

साथै मुलुकको तथ्यांकको स्थिति कहिले अलिकतिमाथि गएको त कहिले तल गिर्ने गरेकाले संकटतर्फ गइरहेको बताए। अहिले मुलुकले आफ्नो खर्च धान्न मुस्किल परिरहेको उनको भनाइ छ। कर्मचारीलाई तलब खुवाउनसमेत नसक्ने जस्तो अवस्था सिर्जना उनले बताए। 

‘सरकारले दिन्छु भनेको सामाजिक सुरक्षा भत्ता यही वर्ष दिन सक्ने हो कि होइन। पेन्सन दिनसक्ने हो कि होइन भन्ने किसिमको चुनौती सरकारसामु छ। भरखरै आम चुनावपछि अब नयाँ सरकार पूर्ण हुँदैछ। उपराष्ट्रपतिको चुनावपछि सरकार पूर्ण हुने छ। र पाँच वर्षसम्ममा सरकारले आर्थिक क्षेत्रमा काम गर्ने सम्भावना छ। मुलुकको आर्थिक समृद्धिका निम्ति प्रिय/अप्रिय जे निर्णय लिए पनि अगाडि बढ्नुपर्ने हो। त्यसका लागि सबैसँग समन्वय गरेर हरेक किसिमका सहकार्य गर्नुपर्दछ।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता चुनौती र समस्याहरुको समाधान गर्दै विकासको आधारशीला निर्माण गर्दै एउटा भोक जगाउने चुनौतीमा सरकार रहेको उनको भनाइ छ। साथै देशको अर्थतन्त्र सुधारका लागि अब सरकारले आर्थिक आम्दानीका स्रोतलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। 

‘नेपाल कृषि प्रधान देश भएर पनि खाद्यान्नमा आत्मनिर्भर छैन औषधिमा आत्मनिर्भर छैन। रोजगारी छैन, त्यसकारण देशको आर्थिक अवस्था कमजोर भएको हो’ उनले भने, ‘आर्थिक स्थिति सुधारका लागि स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, उद्योग जस्ता देशका सम्पूर्ण पक्षको सुधार योजनाबद्ध तरिकाले गर्नुपर्दछ।’

उनले नेपालमा लगानीको वातावरण नै राम्रो नभएको उनको भनाइ छ। सरकारले लगानीको वातावरण सुरक्षित बनाउन सके मात्रै आर्थिक सु्धार हुने उनको दाबी छ। 

Xtrem
Xtrem

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको आर्थिक संकट समाधानका लागि एउटा संगठन बनाएर सरकारले काम गर्नुपर्ने बताए। ‘सबैभन्दा पहिला त कुन–कुराले आर्थिक संकट आइपरेको छ। कसरी समाधान गर्न सकिन्छ यसलाई एउटा संगठन बनाएर समस्या समाधान गर्न उपाय निकाल्नुपर्‍यो,’ उनले भने, ’अहिले देशमा तरलता अभाव छ। सरकारी तथा नीजि जुन क्षेत्र हेरे पनि आर्थिक संकट छ। देश श्रीलंका जस्तो हुन लाग्यो भनेर प्रधानमन्त्री डराउनुपर्छ। सर्वसाधारण जनता होइन,’ उनले भने।

देशमा उत्पादन बढाउने र रोजगारी सिर्जना गरेर आर्थिक पाटो ठीक ठाउँमा ल्याउन सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ। उनले भारत र चीनसँग व्यापार सम्बन्धन कस्तो छ भनेर पनि केलाउनुपर्ने धारणा राखे। 

‘कुनैबेला सरकारले धान बेच्थ्यो। तर अहिले धान आयात गर्नुपर्ने बाध्यता छ। यसकारण कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ,’ उनले भने।

सरकारमा आउनेबेला घोषणा पत्र तयार गर्ने तर लागू नगर्ने जस्ता गतिविधिले कृषि क्षेत्रको विकासमा बाधा पुगेको उनको भनाइ छ। सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट कटौती गर्दा किसानले समयमा मल, बीउ लगायतका अत्यावश्यक वस्तु नपाउने समस्या भएको महामन्त्री थापाले बताए। 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्