Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिबारे निर्णायक छलफल: देउवा र ओलीसँग छुट्टा–छुट्टै वार्ता गर्दै प्रधानमन्त्री प्रचण्ड  

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १२, २०७९  ०६:४३
1140x725

काठमाडौं– नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ। जसअनुसार आज (शुक्रबार) अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। 

निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवारहरुको मनोनयन हुनेछ। मनोनयन अगाडि भने दलहरु निर्णायक पहलकदमीमा जुटेका छन्। 

दलका नेताहरु विगत केही दिनदेखि नै राष्ट्रपति चयनको विषयमा आपसी र आन्तरिक छलफलमा छन्। बिहीबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले आज (शुक्रबार) प्रमुख सत्ता साझेदार नेकपा एमाले र विपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्दैछन्। प्रधानमन्त्री शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन्। 

यस्तै, दिउँसो प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दैछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

राष्ट्रपति चयनको विषयलाई लिएर सत्ता साझेदार दलहरुको गठबन्धनमा खटपट बढेको छ। उता विपक्षी दल नेपाली कांग्रेसका नेताहरु भने पुस १० गते अगाडिको तत्कालीन ५ दलीय गठबन्धन ब्यूँतिने सम्भावना रहेको बताउँदै आएका छन्। 

प्रतिनिधि सभामा विश्वासको मत लिँदा कांग्रेसले पनि पक्षमा मतदान गरेपछि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोजिनुपर्ने पक्षमा छन्। जबकि सत्ता साझेदार एमालेका नेताहरु पुस १० गते प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा भएको ‘सहमति’अनुसार आफूहरुले अघि सारेको व्यक्ति राष्ट्रपति हुनुपर्ने बताउँदै आएका छन्। 

प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अडान लिएपछि कांग्रेस पनि निर्णायक पहलकदमीमा छ। कांग्रेस आफूले प्रस्ताव गरेको उम्मेदवारका हकमा राष्ट्रिय सहमति जुट्ने, जुटाउनुपर्ने बताउँदै आएको छ। 

यसबीच नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रपति पदमा दाबेदारी प्रस्तुत गरेको छ। बिहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको ३ दल (माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी)को बैठकमा एकीकृत समाजवादीका नेताहरुले राष्ट्रपतिको दाबी प्रस्तुत गरेका हुन्। 

कपा एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको हो। उक्त पार्टीका नेता प्रकाश ज्वालाले बैठकपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘‘हामीले चुनावअघि पनि यस विषयमा कुरा गरेका थियौं। अहिले पनि त्यसमै केन्द्रित भएर छलफल गरेका छौं। सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं।’

नेता ज्वालाले पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको समेत  जानकारी दिएका थिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा गरिरहेको र आफ्नो पार्टीका अध्यक्ष नेपालमा त्यस्तो सहमति जुट्ने वातावरण बनेकाले अन्य पार्टीसँग पनि छलफल गर्ने कुरा भएको ज्वालाको भनाइ थियो। 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै
यस्तो रहनेछ देशभरको मौसम
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री
सम्बन्धित सामग्री
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री पक्राउ परेका उच्च पदस्थहरू धमाधम अदालतको आदेशमा छुटेकोबारे गुरुङले असन्तुष्टि व्यक्त गरे । ‘अहिले म कानुन केलाइरहेको छु’ उच्च पदस्थह... बिहीबार, वैशाख ३, २०८३
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय अन्तर-सरकारी वित्त परिषद् तथा सम्बन्धित विषयगत समितिको हालै सम्पन्न बैठकले विद्युत् उत्पादन, पर्वतारोहण, वन तथा खानी क्षेत्रबाट प्रा... बिहीबार, वैशाख ३, २०८३
कांग्रेस विवाद मुद्दा : बिहीबार सुनुवाइ सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा रिट निवेदकको पक्षबाट बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका... बिहीबार, वैशाख ३, २०८३
ताजा समाचारसबै
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै शुक्रबार, वैशाख ४, २०८३
यस्तो रहनेछ देशभरको मौसम शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
पाकिस्तानी सेना प्रमुख मुनिर र इरानका सभामुख गालिबाफबिच भेटवार्ता बिहीबार, वैशाख ३, २०८३
प्राकृतिक स्रोत रोयल्टीमा स्थानीय तहको हिस्सा विस्तारका लागि नयाँ व्यवस्था लागू गर्ने निर्णय बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्