काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी छ।
बैठकलाई नियमित बैठक भनिएको छ। सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने चलन छ।
बैठक नियमित भएपनि केही महत्वपूर्ण निर्णय समेत हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।