काठमाडौं– नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई ए नोभिकोभले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग शिष्टाचार भेट गरेका छन्।
राजदूत नोभिकोभ र मन्त्री पौड्यालबीच बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट भएको हो।
उक्त भेटमा आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।