काठमाडौं– राष्ट्रपति निर्वाचनलाई केन्द्रमा राखेर फागुन १२ गते राप्रपा कार्यसम्पदान समितिको बैठक बस्ने भएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त बैठकले राष्ट्रपति निर्वाचनका विषयमा ठोस निर्णय गर्नेछ।
फागनु २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
राष्ट्रपतिका लागि उम्मेदवार तय गर्न प्रमुख दलहरु अन्तिम कसरतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।