फाइल तस्बिर ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न चिनियाँ राजदूत चेन सोङ बालुवाटार पुगेका छन्। उनी बुधबार बिहान बालुवाटार पुगेका हुन्।
काठमाडौंमा राष्ट्रपतिको निर्वाचनलाई लिएर राजनीति तातिरहेको अवस्थामा राजदूत सोङ र प्रधानमन्त्री प्रचण्डबीच भेट भएको हो।
राष्ट्रपतिका लागि यही फागुन १३ गते मनोनयन दर्ता कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।