काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालकोट पु्गेका छन्।
स्रोतका अनुसार लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु ओलीसँग भेटवार्ताका लागि अहिले ओली निवास बालकोट पुगेका हुन्।
राष्ट्रपतिको चुनावका बारेमा छलफल गर्नका लागि उनीहरु बालकोट पुगकै बताइएको छ। मंगलबार दिउँसो मात्रै ठाकुरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।