काठमाडौं- सरकारमा सहभागी दलहरुको राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा एमाले, माओवादी केन्द्रलगायतका सत्तारुढ दलका नेता उपस्थित छन्।
सरकारमै रहेको डा सीके राउत नेतृत्वको जनमत पार्टी, पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएको जसपा, र नाागरिक उन्मुक्ति पार्टी भने बैठकका अनुपस्थित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।