काठमाडौं- बजेटको मध्यावधि समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।
अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सूवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।