कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
बाजुराबाट प्रदेश सभा (२) बाट प्रदेश सभामा निर्वाचित नरेश शाही आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्।
शुक्रबार उनीहरुले पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
एकीकृत समाजवादी पार्टीको तर्फबाट शाहीलाई मन्त्री बनाइएको हो।
कांग्रेसका तर्फबाट कैलालीबाट निर्वाचित प्रकाश देउवा भौतिकमन्त्री बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।