• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

काठमाडौं धाउँदा-धाउँदै बित्यो पदमुक्त मुख्यमन्त्री रावलको एक महिना

64x64
शेरबहादुर ऐर शुक्रबार, माघ २७, २०७९  २१:०५
1140x725
फाइल तस्बिर।

धनगढी- बहुमत हुँदाहुँदै पनि राजेन्द्र रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार विश्वासको मत नपाएर एक महिनामै ढलेको छ। सत्ता गठबन्धनमै रहेको दल नागरिक उन्मुक्ति पार्टीको समर्थन नपाउँदा पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावल सरकारबाट बाहिरिनुपरेको हो।

विश्वासको मत नपाउँदा शासकीय सुधार, सेवा प्रवाह, सदाचार प्रवर्धन र विद्युत महसुल छुट लगायत प्रदेशको विकास गर्ने आफ्नो योजना असफल भएको रावलले बताएका छन्। 

मुख्यमन्त्रीबाट पदमुक्त भएपछि उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भने, ‘प्रदेशको समग्र विकासका लागि सबै दल एकजुट हुनुपर्छ। मेरो नेतृत्वमा सरकार नबने पनि म सभाबाट प्रदेशमा सुशासन, सेवा प्रवाह सुधार, शासकीय सुधार तथा समग्र नागरिकका आधारभूत सेवासँगै प्रदेशको विकासका लागि सशक्त रुपमा भूमिका निर्वाह गर्छु।’

मुख्यमन्त्रीमा नियुक्त भएपछि रावलको बढी समय काठमाडौं केन्द्रित भयो। सत्तारुढ गठबन्धन दल भित्रका दलहरुबाट साथ र सहयोग खोज्न उनी बढी समय काठमाडौंमै उच्चस्तरीय राजनीतिक दलहरुसँगको भेटघाटमा जुटे।

उनले आफनो एक महिना कार्यकालमा दुई मन्त्री नियुक्त गरे पनि मन्त्रालयको जिम्मेवारी दिन सकेनन्। उनको नेतृत्वमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापा विना विभागीय मन्त्रीमा नियुक्त भएका थिए। 

मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनको नेतृत्वको सरकारको दुई पटक मन्त्रिपरिषद बैठक बसेका छन्। पुस २८ गते बसेको १४८औं मन्त्रिपरिषदको बैठकको प्रथम निर्णय थियो, ‘शासकीय सुधार, सेवा प्रवाह, सदाचार प्रवर्धन र विद्युत महसुल छुट लगायतका विषय कार्यान्वयन गर्ने।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्तावमा पेस भएका तीन बुँदे निर्णय भएको छ। दोस्रो निर्णय समपुर र विशेष अनुदान मागको लागि योजना तथा आयोजना स्वीकृत गर्ने थियो।

उनको नेतृत्वको सरकारको तेस्रो निर्णय भने जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी केन्द्रित थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रस्ताव पेस भएको बुँदा ३ को निर्णयमा भनिएको छ, ‘स्थानीय सेवाको गठन, सञ्चालन तथा सेवा सर्तको व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने।’

Ncell 2
Ncell 2
nimb
nimb

रावल नियुक्त भएपछि मन्त्रिपरिषदको दोस्रो बैठक माघ ४ गते बसेको थियो। सो बैठकले नवपरिवर्तनकारी आयोजना कार्यान्वयनको लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम सशर्त अनुदानको रुपमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

यस कार्यक्रम अन्तर्गत तीन वटा स्थानीय तह छनोट भएका थिए। मंसिर २३ गते प्रदेश सरकारले सो आयोजना लागू गर्न दार्चुलाको नौगाढ, बझाङको मष्ठा गाउँपालिका र बाजुरा बडिमालिका नगरपालिकामा स्वीकृत गरेको थियो।

पटक-पटक विश्वासको मतको तयारी तर, अन्तिममा असफल
मुख्यमन्त्रीमा नियुक्त भएपछि रावलले माघ ११ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर उन्मुक्तिको साथ नपाउने भएपछि उनले बैठक सार्न सभामुखसँग अनुरोध गरे। 

माघ ११ गते आह्वान गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो। सभामुख भण्डारीले रावलको विश्वासको विश्वासको मतका लागि माघ २० तथा २२ गते राख्ने गरी तयारी गरेका थिए। तर सत्तारुढ दलबाटै असहयोग हुने भएपछि मुख्यमन्त्री रावलको आग्रहमा माघ २५ गते ११ बजे बैठक आह्वान गर्ने गरी सूचना जारी भयो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

माघ २५ गते नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु काठमाडौं पुगेपछि उनकै आग्रहमा दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भयो। तर फेरि विश्वासको मत नपाउने सम्भावना देखेका रावलले माघ २६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्न अनुरोध गरे। सोही बमोजिम २६ गते १ बजेसम्मका लागि बैठक स्थगित भएको थियो।

माघ २६ गते १ बजे आह्वान गरिएको बैठक पनि ४ बजेसम्मका लागि स्थगित भयो। पुस २६ गते साँझ ५ बजेभित्र विश्वासको मतको प्रस्ताव पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री रावलले राजीनामा दिनुभन्दा पनि सदनमा बहुमत जुटाउन ‘फेस’ गरे। अन्तिम समयमा उनले बहुमत पाउन नसकेपछि सभामुखले रावल मुख्यमन्त्री पदमुक्त भएको सभालाई जानकारी दिए। पदमुक्त भएलगत्तै रावलले प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुझाउँदै कञ्चनपुरतर्फ हिँडे।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्