काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत चेन सोङबीच भेटवार्ता भएको छ।
उनीहरुबीच बिहीबार जंगी अड्डामा भेटवार्ता भएको हो।
उक्त भेटघाटमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो सेनाले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको उसको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।