फाइल तस्बिर
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले आज पत्रकार सम्मेलन गर्ने भएङ्का छन्।
बुधबार दिउँसो उनले पत्रकार सम्मलेन गर्ने बताइएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुका बारेमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
साथै उनले आफ्नो पार्टीसँग सरकारले गरेका सम्झौताका बारेमा पछिल्लो कामकारबाहीका बारेमा पनि जानकारी दिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।