• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

कार्यालय बन्द भएपछि सहकारीमा जम्मा गरेको रकम डुब्ने त्रासमा बचतकर्ता 

सुनिता विक  बुधबार, माघ २५, २०७९  ०८:००
1140x725

धनगढी– पाँच वर्षदेखि धनगढीको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा बचत गर्दै आएकी वडा नम्बर ८ की केशरी राना यतिबेला आफ्नो बचत डुब्ने हो कि भन्ने त्रासमा छिन्। उनले पाँच वर्षको अवधिमा उक्त सहकारीमा करिब पाँच लाख रुपैयाँ बचत गरेकी छन्। 

तर यतिबेला सहकारी नै बन्द भएको खबर पाएपछि आफ्नो बचत रकम सहकारीबाट कसरी उठाउने भन्ने चिन्ताले उनलाई पिरोलेको छ। बचत गरेको सोही रकमले भविष्यमा केही गरौंला भन्ने सोचेकी केशरीलाई अब त्यो रकम कसरी असुल गर्ने भन्ने चिन्ता छ। 

मंगलबार बिहान सहकारी अगाडि भेटिएकी उनले भनिन्, ‘खाता खोलेको पाँच वर्ष भयो। पाँच लाख जति बचत गरेकी छु। सबैले अब सहकारी नै बन्द भयो भन्छन्। मेरो बचतको रकम पाइन्छ कि भनेर यहाँ आएकी हुँ।’

लाखौं रकम उठाएको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था नै बन्द भएपछि यतिबेला सहकारीमा दैनिक बचतकर्ताको भीड लाग्ने गरेको छ। केशरी पनि अरु बचतकर्ता जस्तै आफ्नो रकम डुब्ने चिन्तामा छिन्। 

एकछाक खानासमेत कटाएर बचत गरेको रकम अहिले डुब्ने हो कि भन्ने चिन्ताले सताउने गरेको उनको भनाइ छ। करिब चार/पाँच दिनदेखि उक्त सहकारीमा बचतकर्ताको भीड लाग्ने गरेको छ। ‘बचत गराउने बेला भोलिको सुरक्षाका लागि हो भन्दै मनाए सहकारीका मानिसहरुले। अहिले त्यही बचत पनि असुरक्षित देखियो,’ उनले गुनासो गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै धनगढी उपमहानगरपालिका–५ का जाँइका पारस खड्काले पनि विगत चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन्।  ‘विश्वास र भरोसामा हामीले आफ्नो पैसा जम्मा गर्‍यौं, लगभग साढे तीन लाख जम्मा गरेको छु। हामीले त का भाग्लान् र भन्ने लागेको थियो तर कार्यालय नै बन्द भएपछि हामी पनि अब पैसा कसरी उठाउने, सहकारीले केही विश्वासको आधार त दिनुपर्‍यो नि?’, उनले भने। 

सहकारी सञ्चालक समितिले कार्यालय नै बन्द गरेर सम्पर्कमा नआएको उनको गुनासो छ। कम्तीमा पनि सहकारीका तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्ने लिखित जवाफ आउनुपर्ने उनको भनाइ छ। 

धनगढी उपमहानगरपालिका–३ चटकपुरका तीर्थ प्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि निराश छन्। एक वर्षदेखि उक्त सहकारीमा रकम जम्मा गर्दै आएका उनी सहकारी नै बन्द भएपछि अब बचतको रकम के हुने हो भन्ने अन्योलमा छन् उनी। ‘मुद्दती खातामै मात्र मेरो ११ लाख छ। अब सहकारी नै बन्द भइसक्यो। कसरी पैसा उठाउने हो?’ उनले भने। 

सहकारीले बचत फिर्ता गर्ने भनेका कारण आफूहरु दुई दिनदेखि धाएको धनगढीकै सुरेश भट्टले बताए। ’हिजोदेखि हामी लाइनमा छौं। एक करोड रुपैयाँ आउँदैछ। रकम वितरण गर्छौं भन्ने सुनेका कारण हामी आएका हौं। तर यहाँ बन्द छ।’

आइतबादेखि बन्द भएको सहकारीले मंगलबार एक विज्ञप्ति निकाल्दै आर्थिक मन्दीका कारण बचतकर्तालाई एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यवस्थापन हुन नसकेको र बजार लगानी भएको कर्जा असुली नभएका कारण कार्यालय केही दिनका लागि बन्द गरेको जानकारी दिएको छ। 

पुँजी व्यवस्थापन नभएसम्मका लागि कार्यालय बन्द राख्ने सहकारीका प्रमुख हेमराज जोशीले सूचनामा उल्लेख गरेका छन्।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्