• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘ग्रीन कमेट’: ५० हजार वर्षपछि पृथ्वीनजिक आएको धूमकेतु कस्तो देखिएला? 

64x64
नेपाल लाइभ बिहीबार, माघ १९, २०७९  १८:४९
1140x725

काठमाडौं– पछिल्लो केही समययता पृथ्वीको नजिक धूमकेतु आइरहेको छ। ‘ग्रीन कमेट’का नामबाट परिचित यो धूमकेतु विश्वभर चर्चाको विषय बनेको छ। करिब ५० हजार वर्षपछि यो धूमकेतु पृथ्वीको नजिक आएको हो। 

अर्थात् यो धूमकेतु आउनुअघि पृथ्वीमा निएन्डरथल (४० हजार वर्षअघि पृथ्वीमा रहने मानिसको विलुप्त प्रजाति) रहँदै आएका थिए। जब यो धूमकेतुले आफ्नो एक चक्कर पूरा गर्‍यो त्यसबेलासम्म मानव प्रजाति पूरै आधुनिकतामा परिणत भइसकेको छ। 

यसकारण पनि यो धूमकेतुलाई महत्त्व दिइएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार धूमकेतु सौर्यमण्डलको अवशेषबाट बनेको हुन्छ। सरल शब्दमा भन्नुपर्दा धूमकेतुलाई अन्तरिक्षमा रहेका चट्टान र बरफको मिश्रणबाट बनेको पिण्डका रुपमा पनि बुझ्न सकिन्छ। 

प्राय: धूमकेतु सूर्यको वरिपरि अण्डाकार चक्रमा परिक्रमा गर्दछन्। जब उनीहरु सूर्यको नजिक आउँछन् तब पछाडि एक लामो पुच्छर देखिन्छ। पुच्छरको निर्माण धूमकेतु सूर्यको नजिक आउँदा गर्मीका कारण बरफ पग्लिनाले हुन्छ।

सन् २०२० मा उत्तरी गोलार्धको कैयौं स्थानमा देखिएको नियो वाइज कमेटको पुच्छर पृथ्वीबाट मानिसले नाङ्गो आँखाले नियालेका थिए। 

कस्ता–कस्ता प्रकारका हुन्छन् धूमकेतु? 
केही धूमकेतुको कक्ष अपेक्षाकृत छोटो हुन्छ। जबकि केहीको यति लामो हुन्छ कि उसलाई सूर्यको एक चक्कर पूरा गर्नमै हजारौं वर्ष लाग्छ। यस्ता धूमकेतुलाई ‘दीर्घकालीक’ धूमकेतु भनिन्छ। 

वैज्ञानिकका अनुसार अधिकांश ‘दीर्घकालीक धूमकेतु’ सूर्यको वरिपरि करिब ३०६ अरब किलोमिटरको दूरीबाट एक हिउँ र बरफ मिश्रित बादलबाट आउँछन्। सूर्यको चारैतर्फ यस्तो बादलले घेरिएको एक आवरण रहेको छ। जसलाई उर्ट क्लाउड पनि भनिन्छ।
 
धूमकेतु सी/२०२२ इ–३ को जन्म पनि यही उर्ट क्लाउडबाट भएको वैज्ञानिकले बताएका छन्। हरियो रंगका कारण यसलाई ‘ग्रीन कमेट’ भनिएको हो। 

यो धूमकेतुको खोज सन् २०२२ मा भएको थियो। बृहस्पतिको नजिक नआउँदासम्म वैज्ञानिकलाई ग्रीन कमेटबारे कुनै जानकारी थिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

यो धूमकेतुमा डाय एटोमिक कार्बन (दुई कार्बन परमाणुको एक युग्म) प्रचुर मात्रामा रहेको छ। वैज्ञानिकका अनुसार यसै कार्बन तत्त्वका कारण यो धूमकेतु सूर्यको अल्ट्राभ्वाइलेट किरणमध्ये हरियो रंगलाई मात्र परावर्तित गर्छ र यो हरियो रंगको देखिन्छ। 

जनवरी २०२३ मा इन्डियन इन्स्टिच्यूट अफ एस्ट्रोफिजिक्सले सूर्यको नजिक देखिएका बेला यसको एक तस्बिर जारी गरेको थियो। हिमालयन चन्द्र टेलिस्कोपले यो तस्बिर लद्दाखको हनले गाउँबाट खिचेको थियो। र, तस्बिर अनुसार धूमकेतुको रंग स्पष्ट रुपमा हरियो देख्न सकिन्छ। 

वैज्ञानिकका अनुसार बिहीबार (२ फेब्रुअरी) यो धूमकेतु पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ। जबकि १० देखि १२ फेब्रुअरीबीच धूमकेतु मंगल ग्रह नजिक पुग्नेछ। त्यसबेला यसलाई उत्तरी गोलार्धमा देख्न सकिने बीबीसीले जनाएको छ।

पृथ्वीबाट करिब ४ करोड २ लाख किलोमिटरको दूरीसम्म आउने बताइएको छ। यो दूरी सूर्यदेखि बुध ग्रहको बराबर हो। बिहीबार राति १० बजे उत्तरी क्षितिजमा यो धूमकेतु उदाउनेछ र शुक्रबार बिहान ११ बजेसम्म देखिनेछ।
 
तर, यो धूमकेतुलाई नाङ्गो आँखाले भने कमै देख्न सकिनेछ। अपेक्षाकृत त्यति चम्किलो नभएका कारण अन्य धूमकेतु जसरी सबै ठाउँबाट अवलोकन गर्न नसकिने वैज्ञानिकहरुले बताएका छन्। 

Xtrem

Xtrem

धूमकेतु किन महत्त्वपूर्ण मानिन्छ? 
धूमकेतु सौर्यमण्डलको सुरुआति तत्त्व हो। धूमकेतुको अध्ययनबाट सौर्यमण्डलको निर्माणबारे जानकारी प्राप्त गर्न पनि सकिन्छ। यतिमात्र होइन वैज्ञानिकहरु धूमकेतुको अध्ययनबाट ब्रम्हाण्डकै उत्पत्तिबारे अध्ययन गर्न सकिने बताउँछन्। 

कहिलेकाहीँ धूमकेतुको पुच्छरको अवशेष पछाडि नै रहन्छ। जब पृथ्वी यी अवशेषको नजिकबाट गुज्रिन्छ तब यी अवशेषबाट उल्कावृष्टि पनि देखिन्छ। धूमकेतुको कक्षको अध्ययनबाट धूमकेतु कुनै ग्रहसँग ठोक्किने सम्भावना छ या छैन भन्नेबारे पनि जानकारी लिन सकिन्छ। 

आजभन्दा करिब ६.५ मिलियन वर्षअघि मेक्सिकोको चिक्सुलब क्षेत्रमा एक विशाल ज्वालामुखि विष्फोट भयो। जसका कारण एक गहिरो खाडल निर्माण भयो। जो आजसम्म पनि अस्तित्वमा छ। एक सिद्धान्तअनुसार यो विष्फोटका कारण डाइनोसरको प्रजातिकै अन्त्य भयो। केही वैज्ञानिक चिक्सुलब क्षेत्रमा एक विशाल चट्टान खसेको बताउँदै आएका छन्। यो कुनै छुद्र ग्रह या धूमकेतु हुनसक्ने अनुमान गरिएको छ। 

केही वैज्ञानिकले पृथ्वीमा ‘हेभी बमबार्डमेन्ट’ पनि धूमकेतुकै कारण भएको मान्छन् जसकाे माध्यमबाट आउटर स्पेस हुँदै पृथ्वीमा पानी आएको ठानिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्