• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

दोहोरो राहदानीका आरोपितलाई गृहको चाबी दिने तयारी!

64x64
नेपाल लाइभ सोमबार, माघ १६, २०७९  १३:१६
1140x725

काठमाडौं– रवि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि प्रक्रिया नुर्‍याएको ठहर गर्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको मन्त्रीदेखि सांसद पदसम्म खारेज हुने फैसला गर्‍यो। 

अमेरिकी नागरिकता त्याग गरेको निस्सा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालमा नदिएकाले नेपाली नागरिकता कायम नरहेको ठहर गरेपछि लामिछानेको उपप्रधान तथा गृहमन्त्रीदेखि सांसद र पार्टी सभापतिसम्मको पद गुमेको थियो।

त्यसपछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएर नेपाली नागरिकता पुनः कायम गराएका थिए। सर्वोच्चको फैसलापछि एकै पटक चारवटा पद गुमाएका लामिछानेले आइतबार नागरिकता पुनः प्राप्ति गरेसँगै फेरि पहिलाकै हैसियतामा फर्कन जोडबल गरेका छन्।

उपप्रधानसहित गृह मन्त्रालयको बागडोर सम्हालेका लामिछाने अहिले फेरि गृहमन्त्रालयमा फर्कन दौडधुपमा व्यस्त छन्। नेपालको संविधानले ६ महिनासम्म मन्त्री बन्नका लागि गैरसांसदलाई पनि बाटो खुला गरेको छ।

सोही व्यवस्थालाई आधार बनाउँदै उनी पुन: गृह मन्त्रालयको कमाण्ड सम्हाल्न दौडधुपमा लागेका हुन्। नागरिकता प्राप्ति गरेपछि उनले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भेट गरेका थिए। स्रोतका अनुसार भेटमा लामिछानेले पुनः गृहमन्त्रीका लागि इच्छा देखाएको बताइएको छ।

त्यसो त लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलेसमेत गृह मन्त्रालय आफूहरुले लिने सार्वजनिक रुपमै बताएको छ। पार्टीका प्रवक्ता मुकल ढकालले आइतबार सार्वजनिक रुपमै गृह मन्त्रालय आफूहरु मातहत नै रहने र त्यसको नेतृत्वको बारेमा पार्टी सभापति लामिछानेले निर्णय गर्ने बताएका थिए।

No description available.

यतिमात्रै होइन सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेलेसमेत लामिछानेलाई पुनः पहिलाकै अवस्थामा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाबसमेत दिएको बुझिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एमाले अध्यक्ष केपी शर्मा ओली नै पुनः लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउनुपर्ने जोडमा रहेको पाइएको छ। गैर सांसद हुँदा–हुँदै लामिछानेले अहिले नै गृहमन्त्रालय रोज्नुको पछाडि ‘कन्फ्ल्टि अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) रहेको प्रष्टै देखिन्छ। नागरिकता र पासपोर्ट दुरुपयोगको कसुरमा लामिछानेविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।

लामिछानेको नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। ०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिए। ०७१ जेठ २१ मा नेपाल आए। अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा ०७३ जेठ १३ गते नेपाली राहदानी लिएको विषयमा अहिले उनीमाथि फौजदारी कसुरमा अनुसन्धान भइरहेको छ।

कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर बनाइएको नेपाली पासपोर्ट बोकेको एक वर्षपछि बल्ल उनले अमेरिकी नागरिकता र पासपोर्ट त्यागेको आरोप लागेको छ। दोहोरो नागरिकता कायम राख्ने र दोहोरो पासपोर्ट प्रयोग गर्नुलाई नेपालको कानुनले फौजदारी कसुर ठान्छ। फौजदारी कसुरमा दोषी ठहर भएको व्यक्ति नेपालको कुनै पनि सार्वजनिक पदका लागि योग्य ठहरिँदैन।

जसकारण सोही अनुसन्धान प्रभावित पार्नका लागि लामिछाने मन्त्री बन्न खुट्टा उचालेको आरोप लागेको छ। यसबारे नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीसमेत अहिले लामिछाने मन्त्री बन्दा स्वार्थ बाझिने बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘प्रहरीमा भएको केश र अदालतले फैसला गरेको विषय फरक–फरक हुन्। रविको नागरिकताको बारेमा अदालतले बोलेको छैन। जसकारण यी दुई छुट्टा–छुट्टै इस्यू हुन्। यो विषय छानबिन गर्नका लागि सरकारमाथि दबाब पनि छ,’ मल्ल भन्छन्,  ‘गृह मन्त्रालय अन्तर्गका निकायले अनुसन्धान गर्ने भएकाले प्रभावित हुन्छ। छानबिनको क्रममा रहुन्जेल मन्त्री बन्नु राम्रो मानिँदैन।’

यदि यो इस्यु छानबिन नहुँदा सत्तामा हुँदा जे गरे पनि हुन्छ भन्ने मानक बन्ने भएकाले यसको दीर्घकालीन असरसमेत पर्ने उनी बताउँछन्। नागरिकता र पासपोर्ट दुरुपयोग भएको विषयमा गृहमन्त्रालयमा उजुरी परेको थियो। गृहले उक्त विषय अनुसन्धान गर्न भने जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको थियो।

काठमाडौंले जिल्ला प्रहरी परिसर टेकुलाई निर्देशन दिएपछि उक्त विषय अहिले प्रहरी अनुसन्धानकै क्रममा छ। यद्यपि, उक्त अनुसन्धानले भने गति लिन सकेको छैन। यस विषयमा परिसर टेकुका कुनै प्रहरी अधिकारी पनि खुलस्त बोल्न मान्दैनन्।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्