काठमाडौं– काठमाडौं महानगर प्रहरी बलले पेप्सीकोलामा सडक व्यापारीमाथि हातपात गरेको छ।
शुक्रबार सामाजिक सञ्जालमा ‘भाइरल’ भएको एक भिडियोमा नगर प्रहरीले एक जना युवालाई लछारपछार गरेको देख्न सकिन्छ।
महानगरको प्रहरी समूहले ती सडक व्यापारीको फलफूल सडकमा नै फ्याकिदिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।