काठमाडौं– सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरुवा गरेको छ।
गृह मन्त्रालयले शुक्रबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र सहायक प्रजिअसहित ७० जनाको काज सरुवा गरेको हो। ५० भन्दा बढी जिल्लाका प्रजिअ हेरफेरसमेत भएका छन्।
उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रजिअ, सहायक प्रजिअ लगायतका कर्मचारीहरुको सरुवा गरेको हो।
हेरौं सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।