काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थमन्त्रालयमा शुक्रबर भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी सहयोगका बारेमा छलफल भएको थियो।
अर्थ मन्त्रालयका अनुसार सो अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।