काठमाडौं– नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन्।
सांसद बद्रीप्रसाद पाण्डे उनका प्रस्तावक रहेका छन्। समर्थक भने नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ला र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक रहेका छन्।
यादव भने समानुपातिक प्रणालीबाट सांसद रहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।