• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपसभामुखका लागि रास्वपाका बहुमत सांसद सोविताको पक्षमा, कलस्टर मिलाउनुपर्ने ‘आवाज’ले सकस

64x64
नेपाल लाइभ शुक्रबार, माघ ६, २०७९  १०:१६
1140x725

काठमाडौं– प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवार टुंग्याउन राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। 

शुक्रबार दिउँसो उपसभामुख पदका लागि उम्मेदवारी मनोनयनको समय भएकाले उम्मेदवार टुंग्याउन बिहान ९ बजेदेखि रास्वपा संसदीय दलको बैठक बसिरहेको छ। 

सत्ता साझेदार दलमा जुटेको सहमतिअनुसार उपसभामुख पद पाएको रास्वपामा उम्मेदवार टुंग्याउन भने केही अलमल देखिएको छ। 

रास्वपाका बहुमत सांसदहरु सोविता गौतमको पक्षमा छन्। तर, जातीय कलस्टर मिलाउनुपर्ने आजाव उठेपछि केही अलमल भएको रास्वपाका एक सांसदले नेपाल लाइभलाई जानकारी दिए। 

उपसभामुखमा सवितासँगै इन्दिरा रानामगरले दाबी कायम राखेकी छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यसअघि राज्यशक्तिको भूमिकामा महिला–पुरुष सबै खस–आर्य भए भन्ने आजाव उठेको छ। सरकारमा सहभागी भएका सबै मन्त्रीहरु खस–आर्य हुँदा उपसभामुखमा कम्तीमा पनि जनजातिलाई अवसर दिनुपर्छ भन्ने कुरा हो,’ एक सांसदले भने।  

सभामुखका लागि यसअघि दाबेदार भनिएकी सुमना श्रेष्ठले भने आफ्नो दाबी नरहेको बताएकी छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुमनाले कुनै पनि कुरा व्यक्ति विशेष नभएर विधि विशेष हुनुपर्ने बताएकी छन्।  

‘उपसभामुखमा मेरो कुनै पनि किसिमको दाबी छैन। पार्टीले कलस्टर मिलाउनु पर्ने भएर जनजाति महिलाकै आवश्यकता भएमा पनि मेरो दाबी रहने छैन,’ सुमनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म सांसद भएर नै आफ्नो योग्यता र ज्ञानलाई विधि निर्माण र पालनाका लागि अधिकतम प्रयोग गर्ने छु। मेरो सधैंको वकालत छ कि कुनै पनि कुरा व्यक्ति विषेश नभएर विधि विषेश हुनु पर्छ।’

प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा निर्वाचन (मत विभाजन) हुँदैछ। जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।  

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा नागरिक अगुवा  र बुद्धिजीवीहरुसँग छलफल
प्रतिनिधि सभा बैठक (लाइभ)
१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै शशांकले लेखे पार्टीलाई पत्र
सम्बन्धित सामग्री
‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा नागरिक अगुवा  र बुद्धिजीवीहरुसँग छलफल कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर बलियो र एकताबद्ध बनाउन भन्दै विगत दुई महिनादेखि निरन्तर संवाद, छलफल र विमर... मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । मंगलबार, साउन २६, २०८३
१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै शशांकले लेखे पार्टीलाई पत्र पत्रमा उनले सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा यसअघि भएको फैसलालाई पुनरावलोकन गर्ने अनुमतिलाई आधार मानेका छन् । मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
‘देश र कांग्रेस जोड्ने अभियान’द्वारा नागरिक अगुवा  र बुद्धिजीवीहरुसँग छलफल मंगलबार, साउन २६, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, साउन २६, २०८३
१५औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोक्न माग गर्दै शशांकले लेखे पार्टीलाई पत्र मंगलबार, साउन २६, २०८३
सांसद मन्डलको प्रश्न : मल पर्याप्त छ भने कहाँ छ ? मंगलबार, साउन २६, २०८३
‘अपराधीलाई कोर्रा हान्नुपर्छ’ भन्ने हर्क साम्पाङको प्रस्तावमा इन्दिराको कडा आपत्ति मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्