काठमाडौं– सरकारले उखुको मूल्य निर्धारण गरेको छ। उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकिएको हो।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य निर्धारण गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
साथै, ढुवानीमा ७० रुपैयाँ सरकारले ब्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।