काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिने दलहरुसँग छलफल गर्ने भएका छन्।
विभिन्न पदका विषयमा विश्वासको मत दिने दलहरुसँग आज अपरान्ह ४ बजे प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ।
सभामुख, राष्ट्रपति लगायतका विषयमा छलफल हुनेछ। यस्तै सत्ता साझेदार दलहरुले सोमबार साँझ मन्त्रीमण्डल विस्तारको सहमति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।