काठमाडौं– नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले बागमती प्रदेश सभाको मुख्य सचेतकमा चयन भएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो।
काफ्ले मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा दोलाखा १(१) बाट निर्वाचित सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।