• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत ७, २०८२ Sat, Mar 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मोरक्कोको साहसिक खेल, फ्रान्स लगातार दोस्रो पल्ट फाइनलमा, अर्जेन्टिनासँग भिड्ने

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २९, २०७९  ०२:३६
1140x725

काठमाडौै– विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसिक खेल प्रदर्शन गरे पनि २–० को हार टार्न सकेन। 

बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ। 

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ। 

फ्रान्स विश्वकपमा लगातार दाेस्राे पल्ट फाइनल पुग्ने  २० वर्षकाे अवधिमा दाेस्राे राष्ट्र बनेकाे छ। सन् २००२ मा ब्राजिल लगातार दाेस्राे पल्ट विश्वकपकाे फाइनलमा प्रवेश गरेयता कुनै टिमले याे उपलब्धी चुम्न सकेका थिएनन्। युराेपेली देशकाे कुरा गर्दा सन् १९९० मा जर्मनी विश्वकपकाे फाइनलमा लगातार दाेस्राे पल्ट पुगेकाे थियाे। 

थुप्रै फुटबल पण्डितहरुले माेरक्काेविरुद्ध सेमिफाइनल खेल एकहाेराे हुने अड्कलबाजी गरेका थिए। तर उसले राम्राे दबाब बनायाे। 

माेरक्काेका लागि ५ मिनेटभित्रै गाेल खानु सबैभन्दा खराब क्षण भयाे। चाेटबाट राम्राेसँग तंग्रिन नसकेका कप्तान राेमन साइसलाई प्रशिक्षक वाइद रिग्रगीले प्लेइङ सेटमा स्थान दिनु सबैभन्दा ठूलाे दूर्भाग्य सावित भयाे। ५ मिनेटमा फ्रेञ्च डिफेन्डर थिओ हर्नान्डेजले माेरक्काेकाे गाेल पाेस्टमा बल राम्राेसँग क्लियर हुन नसकेकाे माैकाकाे फाइदा उठाउदै गाेल गरेका थिए। यतिबेला माेरक्कन कप्तानले गाेलकाे दृश्य हेर्नुबाहेक अन्य काम गर्न सकेनन्। 

उनलाई २१ मिनेटमा परिवर्तन गर्नु परेकाे थियाे। माेरक्काेले पहिलाे हाफमा गाेल फर्काउन दुई वटा राम्राे प्रयास गरेकाे थियाे। तर त्याे फ्रेञ्च गाेलकिपर कप्तान ह्युगाे लाेरिसका कारण सम्भव भएन। अर्काे एउटा बल ४४ मिनेटमा पाेलमा लागेर फर्किएकाे थियाे। 

दाेस्राे हाफपछि पनि माेरक्काेले गाेल फर्काउने थुप्रै प्रयास गर्याे। उसले बललाई लगभग ३५ मिनेट आफ्नाे नियन्त्रणमा राख्याे। केलियन एमबाप्पे, आन्टाेन ग्रेजमन र ओसमाने डेम्बेले जस्ता खेलाडीले काउन्टर अट्याकमार्फत केही मुभ बनाउन खाेजेका थिए। 

Ncell 2
Ncell 2

आजकाे खेलमा जिरुड निस्प्राभी रहे। उनलाई ६५ मिनेटमा निकालिएकाे थियाे। हाकिम जायिच र अचर्फ हाकिमी जस्ता खेलाडीले फ्रान्सकाे फाइनल थर्डमा राम्राे मुभ बनाएका थिए। तर फिनिसिङकाे अभावमा माेरक्काेले गाेल फर्काउन सकेन। 

माेरक्कन डिफेन्सले विङमा एमबाप्पेलाई खुलेर खेल्न दिएनन्। ६५ मिनेटमा जिरुडकाे स्थानमा मार्कस थुरामलाई प्रवेश गराइएपछि उनलाई विङकाे भूमिका दिँदै एमबाप्पे सेन्टर मिडफिल्डमा सरेका थिए। 

माेरक्काेले गाेलकाे प्रयास गरिरहेकाे बेला एन–नासरीलाई ६६ मिनेटमा निकाल्ने निर्णय पनि प्रभावकारी देखिएन्। बरु उनले फाइनल थर्डमा फ्रेञ्चका डिफेन्डरहरुलाई हल्लाइरहेका थिए। 

माेरक्काेले ७९ मिनेटमा अप्रत्यासित दाेस्राे गाेल खायाे, जब सबै खेलाडी फ्रान्सकाे गाेल पाेस्टतर्फ केन्द्रीत भए। ४४ सेकेण्डअघि डेम्बेलेकाे स्थानमा मैदान प्रवेश गरेका रान्डल काेलाे मानीले माेरक्काेकाे डिफेन्स लाइन तित्तरबित्तर भएकाे फाइदा उठाउदै गाेल गरेका थिए। 

निर्धारित ९० मिनेटभन्दा ११ मिनेट अगाडि दुई गाेल खाएपछि माेरक्काेकाे मनाेबल खस्किएकाे थियाे। 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ०२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
निर्वाचनमा ३५० बाल अधिकार उल्लङ्घनका घटना
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे शनिबार, चैत ७, २०८२
झडप रोक्न कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा शनिबार, चैत ७, २०८२
निर्वाचनमा ३५० बाल अधिकार उल्लङ्घनका घटना शनिबार, चैत ७, २०८२
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान शनिबार, चैत ७, २०८२
भोटेबहालमा बसको ठक्करबाट २ भारतीय नागरिकको मृत्यु शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
शनिवार सरकारले दियो ईदको सार्वजनिक बिदा शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्