• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

चुनावको मुखमा विदेशिनेहरू भन्छन्- चुनाव एकदिन आउँछ, दुःख सधैँ

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर ३, २०७९  १९:०३
1140x725

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार देश छोड्नेहरूको लर्को थियो। चुनावको अघिल्लो दिन यसरी परदेशिने मन उनीहरूको पटक्कै होइन।

साँझ ८ बजेको फ्लाइट पर्खिबसेका नवलपुरका दीपेन्द्र थापा दिउँसो १ बजे विमानस्थलमा भेटिए। उनको विदाइमा छाड्न काठमाडौंसम्म परिवार आउन पाएन। किनकि आइतबार चुनाव छ। दीपेन्द्रको गन्तब्य सिंगापुर हो। ८ वर्षदेखि उनी सेक्युरिटी गार्डका रुपमा कार्यरत थिए उता।

कोभिड महामारीको बेला आफू कार्यरत कम्पनी बन्द भएपछि उनी घर आएका थिए। बेरोजगार भएर बस्दाको सकस कम पीडादायी थिएन। धन्न, अहिले फेरि कम्पनी खुल्यो र दीपेन्द्रलाई बोलायो।

यसपालि दीपेन्द्रलाई भोट हाल्ने मन त थियो। ‘परदेशिनु हाम्रो बाध्यता हो। त्यही भनेर चित्त बुझाइरहेको छु,’ दीपेन्द्र भन्छन्।

नयाँ अनुहारका उम्मेदवार देख्दा उनी उत्साहित थिए। पुराना अनुहारसँग उदासिन भइसकेका उनी नयाँ पुस्ताको नेतृत्व चाहन्थे। ‘गाउँमा राजनीति वंशको विर्ता जस्तो भइसकेको थियो। बुवा जुन पार्टीको छोरा पनि उही पार्टीको हुनुपर्ने। यसले विरक्त बनाइसकेको थियो,’ दीपेन्द्र भन्छन्।

तर, नयाँलाई जिताउन मन भएर पनि मत हाल्न नपाउनुको पीडा दीपेन्द्र पोखिरहेका थिए। कम्पनीले आजकै फ्लाइट निश्चित गरिदिएछ। ‘हाम्रो देशमा के भइराखेको छ, अन्य मुलुकलाई चासो पनि त छैन,’ दीपेन्द्र भन्छन्। 

हरेक पाँच वर्षमा एकपटक आउने चुनाव उत्साहजनक हुनुपर्ने हो! तर उनको परिवारमा त्यो उत्साह छैन। ‘चुनाव पो एकदिन आउँछ। दुःख सधैँँभरि आउँछ,’ दीपेन्द्र सुनाउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

तानसेनका किशोर जोशीको गन्तब्य पनि सिंगापुर नै हो। उनी पनि साँझ ८ बजेको फ्लाइट पर्खिरहेका थिए। उनी सिंगापुरमा पानी जहाजमा काम गर्छन्। उनका अनुसार ९ वटा पानी जहाजमा करिब २ हजार नेपाली कार्यरत छन्।

उनलाई पनि यो चुनावमा भोट हाल्न मन थियो। उत्साहित भएर भोटर ककार्ड पनि बनाए। तर भोट हाल्ने अघिल्लो दिन कम्पनीले बोलाउँदा मन खिन्न भयो।

देशको व्यवस्थासँग उनको थुप्रै गुनासो छ। नेपालमा सम्भावना नदेखेर विदेश हानिएका उनी श्रीमती र छोराछोरीसहित उतै बस्छन्। ‘सेवा सुविधा छ भन्दैमा अरुको देशमा बस्दा मन सधैँं कहाँ रमाउँछ र ?’ उनी भन्छन्। 

Xtrem

Xtrem

झापा दमककी माया उरावँ(४०) दसैंअघि नेपाल आइन्। उनी वैदेशिक रोजगारीका क्रममा ओमन पुगेको पनि चार वर्ष भइसकेको छ। पहिलो पटक विदामा नेपाल आएकी हुन् उनी। नेपाल छँदा चिया बगानमा काम गर्थिन्। यहाँको कमाइले घर नधानेपछि ओमन उडिन्। उता घरेलु कामदारका रुपमा काम गर्छिन् माया। पुनः फर्कदै गरेकी उनलाई चुनावले छोएकै छैन। भोट त हालेकी छन् उनले, तर आफ्नो इच्छामा हैन। ‘गाउँका नेताले जता भन्यो उतै भोट हालियो। अब भोट हालेर केही हुन्न भन्ने पनि थाहा पाइसकियो,’ उनले भनिन्।

परिवारका सदस्यको साथमा विमानस्थलको भित्र छिर्ने लाइनमा छन् इटहरीका भुवन थापा (२२)। गलाभरि खादा ओडेका छन् भुवनले। उनलाई छाड्न आएका परिवाको आँखा भने भिजेका छन्।  पहिलो पटक भोट हाल्ने अवसरबाट वञ्चित हुँदा खल्लो पनि लागेको छ भुवनलाई। 

‘देशमा रोजगारी भएको भए चुनावको मुखैमा विदेशिनु पर्दैन थियो,’ भुवन भन्छन्।

चितवन गड्यौलीका सुमन थापा (२२)ले पनि  यसपालि मतदान गर्न पाएनन्।  उनलाई विमानस्थलसम्म विदाइ गर्न दिदी आएकी छन्। देशमा भविष्य नदेखेपछि विदेशिन बाध्य भएको सुमन बताउँछन्।

‘चुनाव त आउँछ, तर हामीजस्ता युवालाई देशमै रोक्न सक्दैन,’ उनी निराश सुनिए।

तस्बिर : मनिष अर्याल

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्