• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी

झापा- १ मा ‘पहिलो जनअनुमोदन’को खोजीमा कांग्रेस महामन्त्री शर्मा र एमालेका खरेल

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २९, २०७९  १०:३५
1140x725

काठमाडौं- सुदूरपूर्वको तल्लो भेग मेची किनारवारिको निर्वाचन क्षेत्र झापा- १ मा चुनावी सरगर्मी यति महत्त्वको छ कि यहाँका मुख्य प्रतिस्पर्धी पहिलोपटक जनताको प्रत्यक्ष मतबाट अनुमोदित हुने प्रयत्नमा छन्।

यो क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नीप्रसाद खरेल। खरेल पहिलो पटक उम्मेदवार भएर निर्वाचनको मैदानमा छन् भने शर्मा विगतका दुई निर्वाचनमा उम्मेदवार भएर पनि पराजित भएका थिए। शर्मा यस पटक पहिलेको हारलाई जितमा बदल्ने अभियानमा छन्।

कानुन क्षेत्रका परिचित खरेल यसअघि दुई पटक सांसद र महान्यायाधिवक्ता भएका छन्। उनी कानुनमन्त्री समेत भएका थिए।

शर्मा पार्टी राजनीतिमा महत्त्वपूर्ण महामन्त्री पदमा निर्वाचित भएर चुनावी मैदानमा छन्। दुवैका बीचमा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

को हुन् शर्मा?
५२ वर्षीय शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्। नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका शर्मा २०५७ मा नेविसंघको केन्द्रीय सभापति भएका थिए। त्यसलगत्तै पार्टी राजनीति गर्न झापा झरेका शर्मा जिल्ला सभापतिको प्रतिस्पर्धामा पराजित भए।

Bishwaprakash-sharma1664178784.jpg

करिब २ दशकदेखि यही क्षेत्रमा केन्द्रित शर्मा जनताबाट यो निर्वाचनबाट अनुमोदित भएर संसद् प्रवेश गर्न चाहन्छन्। यसअघि शर्मा २०७० र २०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवारी दिएर पराजित भएका थिए।

२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसअघि २०७० को निर्वाचनमा शर्माले एमाले नेता रविन कोइरालासँग पराजय ब्यहोरेका थिए।

कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा त्यसअघिको कमिटीमा नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा थिए। 

को हुन् खरेल?
६१ वर्षीय खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका खरेल अधिवक्ता भएसँगै पार्टी निकट कानुन व्यवसायी संगठनबाट राजनीतिलाई निरन्तरता दिएका थिए।

1602603780_agni-kharel.jpeg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई वटै संविधान सभामा सरकारबाट मनोनित सभासद भएका खरेल केपी ओली नेतृत्वको अघिल्लो सरकारमा कानुन मन्त्रीको जिम्मेवारीमा थिए। केपी ओलीले २०७४ मा पुन: सरकारको नेतृत्व गर्दा उनै खरेललाई नेपाल सरकारको महान्याधिवक्ता बनाएका थिए। 

खरेलले २०७७ फागुनमा महान्याधिवक्ताको पदबाट राजीनामा दिएर निर्वाचनको तयारीका लागि झापा फर्केका थिए। उनी झापा- २ मा केन्द्रित थिए।

पार्टी केन्द्रले मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा क्षेत्र परिवर्तन गराएर क्षेत्र नम्बर १ मा पुर्याएपछि खरेल यो क्षेत्रका आम मतदातासमक्ष नयाँ परिचय दिएर मत माग्दै छन्। 

दुई-दुई पटक सांसद भएसके पनि खरेल जनताको प्रत्यक्ष मतबाट पहिलो पटक निर्वाचित हुने प्रयत्नमा छन्। 

यस्तो छ अङ्कगणित
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। त्यही गठबन्धनबाट शर्मा अहिले पनि प्रतिस्पर्धामा छन्।

उक्त निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए।

एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए। यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत र स्वतन्त्र लगायत अन्य दलले ४ हजार ६५२ मत प्राप्त गरेका थिए।
 
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलबाट उम्मेदवार बनेका वडाध्यक्षले प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले फराकिलो मतले अगाडि देखिन्छ। 

त्यसका साथै एमाले-राप्रपाको गठबन्धनले खरेललाई पछिल्लो अङ्कगणितले थप सहज त हुन्छ तर दुई दशकदेखि यही क्षेत्रमा केन्द्रित शर्मा आफैँमा कम प्रभावशाली व्यक्तित्व हैनन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:३५
  • #प्रतिस्पर्धी
  • #अग्नी खरेल
  • #विश्व प्रकाश शर्मा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्