• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
काठमाडौं–३

‘नगर प्रमुख हुँदा धेरै विकास गरेकोले मै जित्छु’

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  १३:५४
1140x725

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे मैदानमा उत्रिएका छन्। उनको प्रतिस्पर्धा नेकपा एमालेका कृष्ण राईसँग हुँदैछ।काठमाडौं- ३ मा उम्मेदवार बनेका कांग्रेस उम्मेदवार चालिसे पार्टीका क्षेत्रीय सभापति एवं गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्।

जनप्रतिनिधि हुँदा अघि सारेका विकासका योजना र जनताका काम नै आफूले जित्ने आधार भएको दाबी गर्छन् चालिसे।

यो क्षेत्रमा सुरुमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै सत्ता-गठबन्धनका दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराए पनि पछि माओवादी केन्द्रका उम्मेदवार बद्री बजगाईंले कांग्रेस उम्मेदवार चालिसेलाई नै समर्थन गर्ने निर्णय गरेका थिए। उनै चालिसेसँग निर्वाचनका विषयमा नेपाल लाइभले गरेको कुराकानी:

तपाईंलाई काठमाडौं- ३ का जनताले किन भोट दिने? 
म ४० वर्षदेखि यही क्षेत्रमा जनताको नजिक रहेर काम गरिरहेको छु। मैले गरेको कामको मूल्यांकन गरेर जनताले मत दिने हुन्। मैले आजसम्म जे गर्दै आएको छु, त्यो प्रत्यक्ष रुपमा जनताको सामु छ। 

मैले ५ वर्षमा नगपालिकाको प्रमुख भएर गरेको सम्पूर्ण काम जनतामाझ छर्लङ्ग छ। त्यस कारण सम्पूर्ण मतदाताले मूल्याङ्कन गर्नुभएको छ, अब प्रतिनिधि सभामा पनि यही मान्छे पठाउनुपर्छ। यसले यस क्षेत्रका बारेमा संसदमा कुरा उठाउन सक्छ भनेर।

यो मान्छे बोल्न सक्छ। प्रतिनिधित्व गर्न सक्छ। यो जत्तिको व्यक्ति यो क्षेत्रमा अरु छैन भनेर नै पार्टीले पनि टिकट दिएको हो। जनताले पनि मलाई मत हालेर निर्वाचित गराउनुहुन्छ भन्ने विश्वास छ।

तपाईंका अजेण्डा के–के हुन्? 
मेरा मुल अजेण्डा भनेको मैले संसदमा बोल्ने र पास हुने बिलहरु मुलुककै लागि हुन्छ। मेरो क्षेत्रको विषयमा मुख्य गरी दुई तीन वटा अजेण्डा छन्। यहाँ सुकुम्बासीको ठूलो समस्या छ। त्यसलाई जसरी पनि स्थायी रुपमा समाधान दिनुछ। ती सुकुम्बासी दाजुभाइलाई लालपुर्जा दिलाउनु छ।

अर्को कुरा, सुन्दरीजलबाट माथि ठूलो गाउँमा आवत-जावत गर्नका लागि धेरै पैसा तिर्नुपर्ने दुखद अवस्था छ। आफ्नै गाउँ-टोल हिँड्न पनि पैसा तिर्नुपर्ने अवस्था छ। यसलाई हटाउन पहल हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

धेरै युवा बेरोजगार हुनुहुन्छ। उहाँहरुलाई कसरी स्वरोजगार बनाउने भन्ने विषयमा पनि म लागिपर्नेछु।

यो बाहेक महिला दिदी-बहिनीहरुले स्वतन्त्र भएर शान्तिपूर्वक हिँड्न र बाँच्न पाउने अधिकारका लागि पनि लड्नेछु। जबसम्म शान्ति र सुरक्षा हुँदैन मान्छेले केही काम नै गर्न सक्दैन। त्यस कारण यी विषयमा दृढ संकल्पका साथ संसदमा कुरा राख्नेछु। 

तपाईंको क्षेत्रमा पार्टीको आन्तरिक विवाद पनि देखिएको छ। त्यो विवाद कसरी मिलाउँदै हुनुहुन्छ? 
विवाद नभएको पार्टी कुन होला र? पार्टीभित्र असन्तुष्टि हुन्छ। असन्तुष्टि जाहेर गर्नुहुन्छ साथीहरुले। असन्तुष्टि जाहेर गरेर पनि पार्टीलाई सहयोग गर्न आउनुहुन्छ। टिकट नपाउँदा असन्तुष्टि जाहेर गर्नु स्वभाविक पनि हो। तर अब यहाँ कोही असन्तुष्ट छैन। 

एक दुई जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। स्वतन्त्र उम्मेदवारी दिन पाइन्छ। उहाँहरुलाई हामीले सम्झाउने काम गरिरहेका छौं। सायद अन्तिम दिनसम्म उहाँहरुले मलाई समर्थन गरेर छोड्नुहुन्छ होला। अरु चाहिँ त्यस्तो विवाद पार्टीभित्र छैन।

तपाईंको क्षेत्रमा अरु उम्मेदवारसँग कस्तो प्रतिस्पर्धा हुने देख्नुभएको छ? 
प्रतिस्पर्धा त प्रतिस्पर्धा नै हो यो। प्रतिस्पर्धा त भई नै हाल्छ। कस्तो प्रतिस्पर्धा हुन्छ भन्ने विषयमा म लामो समयदेखि काम गरेको नाताले, राम्रो काम गरेको नाताले, सम्पूर्ण मतदाताले रुचाएको व्यक्ति भएको नाताले मलाई त्यस्तो ठूलो प्रतिस्पर्धा होला जस्तो लाग्दैन।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:५४
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्