• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मैले भेटेको सत्यमोहन जोशी

64x64
गिरीश गिरी आइतबार, असोज ३०, २०७९  १४:१६
1140x725

मलाई सत्यमोहन जोशीको बारेमा ‘सत्यमोहन’ पुस्तक लेख्ने सौभाग्य जुरेको थियो। मलाई उहाँको उक्त पुस्तक लेख्न प्रेरित गरेको नै उहाँको व्यक्तित्वले हो। देशप्रतिको जुन उहाँको माया थियो, त्यो देखेर नै मलाई उक्त पुस्तक लेख्न प्रेरणा मिलेको हो। 

मेरो कालखण्डको मान्छेले पनि उहाँजत्तिको महान् मान्छेलाई भेट्न पायौं, देख्न पायौं यो निकै गौरवको कुरा हो। उहाँ वास्तवमा नै राष्ट्रलाई सर्वोपरि राखेर देशको माया गर्नहुन्थ्यो। 

उहाँले यो विचार, त्यो विचार, यो गुट, त्यो गुटभन्दा पनि सबैभन्दा माथि राष्ट्रलाई राखेर माया गरेको मेरो बुझाइ छ। जोशीले राष्ट्रलाई योगदान पनि दिएको आधारमा हेर्ने हो भने उहाँले राष्ट्रलाई कति माया गर्नुहुन्छ थाहा पाउन सकिन्छ। राजनीति गर्ने मानिसले पनि म देशलाई माया गर्छु भनिरहेका हुन्छ। तर, मान्छेले के भन्यो भन्दा पनि के गर्‍यो भनेर हेर्न जरुरी हुन्छ। यसरी हेर्ने हो भने सत्यमोहनजत्तिको धेरै देशलाई माया गर्ने व्यक्ति मैले मेरो जीवनकालमा अरू कोही भेटेको छैन। 

मैले उहाँको जीवनी कुनै योजनाबद्ध तरिकाले लेखेको थिइनँ। म उहाँसँग एक जना पत्रकारको हिसाबले नजिक थिएँ। पहिले पहिले समाचारकै लागि उहाँकोमा गइरहने भेटिरहने गरेको थिएँ। 

पछिल्लो समयमा समाचार कक्षबाट अलि फुर्सदिलो हुँदै गएपछि म व्यक्तिगत रूपमा भेट्न जान थालें। यसरी भेट्ने क्रममा उहाँले आफ्ना विगतका कुराहरू खोल्दै जानु भयो। ती कुराहरूले म एकदमै प्रभावित भएपछि उहाँलाई भनें ‘यी कुरा हामीले कतै पढ्न र सुन्न पाएको छैनौं। यसलाई तपाईंले जसरी यो कुराहरू भनिरहनु भएको छ, त्यसरी नै यसलाई लिपिबद्ध गर्न अनुमति मिल्छ?’

जोशीले पनि मलाई सहजै अनुमति दिनुभयो। त्यसपछि मैले एउटा अनलाइनमा लगातार जोशीको जीवनी लेखें।

त्यो शृङ्खला लेख्न सुरु गरेको केही वर्षपछि मैले उहाँको जीवनी लेखिदिए हुन्थ्यो भन्ने कुरा व्यक्त गर्नु भयो। त्यही आधारमा मैले उहाँको नाममा पुस्तक ‘सत्यमोहन’ लेख्ने अवसर पाएको हुँ। 

जोशीको बारेमा अन्य केही मानिसले पनि जीवनी लेखेका छन्। तर, पछिल्लो समयमा मैले लेखें। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले उहाँको जीवनी लेख्ने क्रममा धेरै सम्झन लायक घटनाहरू भएका छन्। किताबमा काम गर्दा रात, बिहान भन्ने हुँदैन। कहिलेकाहीँ राति अबेरसम्म पनि काम गरिन्छ। एकदिन म राति अबेरसम्म काम गर्दा उहाँको केही विवादमा आएको कुरा लेख्ने क्रममा पुगें। तर, यसका लागि उहाँलाई राति नै भेट्न मन लाग्यो।  र, म राति नै उहाँको पाटनस्थित घरमा पुगें। उहाँको घरमा सबै जना सुतिसक्नु भएको रहेछ। तर, म गएको थाहा पाएपछि उहाँ उठेर कुरा गर्न तयार हुनुभयो। 

जोशीको निवासमा पुग्नेहरू उहाँका लागि सरकारले केही नगरेको आरोप लगाउँथे। तर, उहाँलाई राज्यप्रति कुनै अपेक्षा वा चाहना नभएको बताउनु हुन्थ्यो। 

राज्यले के गर्नुपर्थ्यो त्यो त मैले भन्न सक्दिनँ। उहाँको कसैसँग कुनै खालको अपेक्षा कहिले पनि थिएन। जोगी जस्तो मान्छे हुनुहुन्थ्यो। फलानोले मलाई यस्तो उस्तो गरिदिए हुन्थ्यो भन्ने खालको कुरा कहिले गर्नु भएन। आफ्नै सन्तानबाट पनि कहिले कुनै कुराको अपेक्षा राख्नु भएन भने राज्य त झन् टाढाको कुरा हो। राज्यलाई उहाँले गरेको योगदानको कदर गर्दै केही गरिदिनु राम्रो कुरा हो।

आजसम्म राज्यले के गर्‍यो, के गरेन त्यो फेरि बेग्लै पाटो होला। वास्तवमा उहाँको हकमा भने अरूले के दिन्छ भन्दा पनि मैले राज्यलाई के दिन सक्छु भन्ने नै प्राथमिकतामा थियो। उहाँले मलाई धेरैपटक भन्नु पनि भएको थियो ‘जुन बेला मैले यसको बारेका चिन्ता चासो राख्थें, त्यो बेला यो सम्मान मानपदवी केही भएन। तर, जब मैले चिन्ता र चासो राख्न छोडें अनि मात्र यो भयो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछि सबैभन्दा बढी मान पदवी अलङ्कार प्राप्त गरेपनि उहाँमा त्यसको घमण्ड कहिल्यै भएको देखिनँ। त्यसैले होला राज्यले के दियो के दिएन भन्ने खालको सोचाइबाट माथि हुनुहुन्थ्यो। 

मैले उहाँबाट जाने बुझेको सबै कुरा किताबमा लेखिसकेको छु नै। त्यसमा सबै कुरा अटाउने कोसिस गरेको छु। उहाँले जीवित रहँदै आफ्नो शरीर दान गर्नु भएको थियो। त्यो कुरा उहाँले भने अनुसार नै मैले पुस्तकमा लेखेको हुँ। उहाँको परिवारमा छोराहरूले उहाँको शरीर अस्पतालमा नै अनुसन्धानको लागि राखिने बताउनुभएको छ। यो निकै राम्रो कुरा हो। 

उहाँको दुई छोराहरू नेपालमै हुनुहुन्छ। उहाँहरूले पनि सहजै अनुमति दिनुभएको छ। उहाँको परिवारमा तीन छोरा र तीन छोरी हुनुहुन्छ। जेठो र कान्छो छोरा यतै हुनुहुन्छ। माइलो छोरा क्यानडामा हुनुहुन्छ। जेठी र माइली छोरी नेपालमा नै हुनुहुन्छ। कान्छी  छोरी भने अमेरिकामा हुनुहुन्छ।


‘सत्यमोहन’ पुस्तकका लेखक गिरीसँग गरेको कुराकानीमा आधारित

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गिरीश गिरी
लेखकबाट थप
मैले भेटेको सत्यमोहन जोशी
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्