• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुदूरपश्चिम निर्वाचन : प्रतिनिधि सभामा ठूला दलबाट दलित उम्मेदवार शून्य

64x64
शेरबहादुर ऐर बुधबार, असोज २६, २०७९  १८:२३
1140x725

धनगढी- दलित समुदायको नेतृत्व गर्दै २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बनिन् दुर्गा विक। बाम-गठबन्धनबाट नेकपा एमालेबाट प्रदेश सभा सदस्य बनेकी दुर्गा अहिले नेकपा माओवादी केन्द्रमा छिन्।

प्रदेश सभामा सक्रिय रहेकी दुर्गालाई आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा माओवादीले उम्मेदवार बनाएन।

पार्टीभित्र उम्मेदवारको दावी नगरे पनि दलित समुदायका आवाजलाई सभामा उठाउन सक्ने क्षमता भएकी दुर्गा जस्तै दलित समुदायको प्रतिनिधित्व गर्ने योग्य मानिसलाई पार्टीले उम्मेदवार बनाउनमा चासो नदिएको दलित अधिकारकर्मीहरु बताउँछन्।

संविधानको प्रस्तावनामै समानुपातिक, समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाज निर्माण गर्ने संकल्प गरिएको छ।

मौलिक हक अन्तर्गत धारा २४ ले छुवाछुत तथा भेदभाव अन्त्य गर्ने, धारा ४० ले दलितको सहभागिता र सशक्तीकरण गराउने र धारा ४२ ले सामाजिक न्याय सुनिश्चित गर्ने भनेको छ। तर प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको नेतृत्व समेट्न सकिएको छैन।

‘मैले पहिलेदेखि नै भन्दै आएको छु- समाज भएको विभेद तथा बेथितिझैं पार्टीभित्र पनि विभेद छ,’ पूर्व प्रदेश सभा सदस्य दुर्गाले भनिन्, ‘महिला तथा दलितको प्रतिनिधित्व गर्न सक्ने मानिसलाई दलहरुले प्राथमिकता दिएनन्। महिला र दलितको न्यायका लागि दलहरुले सोच्न सकेका छैनन।’

उनले दलित तथा महिलाको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएका  नेतृत्व भए पनि दलले उम्मेदवार बनाउन नचाहेको बताइन्। ‘दलितमा नेतृत्व गर्न सक्ने क्षमता नभएका व्यक्ति नभएका होइन,’ उनले भनिन् ‘तर जुन वर्गका लागि आन्दोलन गरियो, त्यस अनुसार दलहरुले काम गर्न चाहेनन्। यसले गर्दा प्राप्त उपलब्धिहरु पनि अहिले ओझेल पर्दै गइरहेका छन्।’

सुदूरपश्चिमबाट  प्रतिनिधि सभाका १६ सिटमा एक सय ४३ र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दुई सय ३० जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये जनता समाजवादी पार्टीले श्याम सिनाललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दलित उम्मेदवार दिएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

दलितबाट उम्मेदवार हुन नपाएपछि कैलाली र कञ्चनपुरबाट स्वतन्त्र रुपमै उम्मेदवारी परेको छ। प्रतिनिधि सभामा कैलाली- १ मा विजय सिंह मयाल र कञ्चनपुर- ३ मदन दमाईले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

सानो दलका रुपमा रहेको लोकतान्त्रिक राष्ट्रिय मञ्चले दार्चुला- १ मा रमेश राम लुहार र कैलाली- १ मा भोजबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

प्रतिनिधिमा नेकपा माओवादी केन्द्रले दलित उम्मेदवार नबनाए पनि प्रदेशमा एक जनालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पनि प्रदेशमा दलित उम्मेदवार बनाएको छ। तर नेपाली कांग्रेसले प्रदेशमा पनि दलित उम्मेदवार दिन सकेन।

नेकपा माओवादी केन्द्रले बाजुरा- १ को प्रदेश सभा कबाट कर्णबहादुर विश्वकर्मा र नेकपा एमालेले बझाङ- १ को प्रदेश सभा कबाट अफिलाल ओखेडालाई उम्मेदवार बनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाली कांग्रेसबाट विद्रोह गरेर गठन भएको नेपाली कांग्रेस बीपीले पनि दलित उम्मेदवार खडा गरेको छ। बझाङ- १ को प्रदेश सभा कबाट नेपाली कांग्रेस बीपीले निर्मलाकुमारी विकलाई उम्मेदवार बनाएको छ।

प्रतिनिधिमा मात्र नभई प्रदेशमा पनि दलित समुदायको नेतृत्व गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता भएका छन्। कञ्चनपुर- ३ को प्रदेश सभा कबाट दिवान मेजार (आग्री) र कञ्चनपुर- ३ को प्रदेश सभा खबाट भीमबहादुर कुमालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्।

कैलाली- १ को प्रदेश सभा खबाट संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शेरबहादुर विश्वकर्मा, कैलाली- ५ को प्रदेश सभा खमा प्रतापे लुहार, दार्चुला- १ को प्रदेश सभा कमा नन्दी कामी र कैलाली- ५ को प्रदेश सभा कमा वृषबहादुर दमाईलाई उम्मेदवार बनाएको छ भने कञ्चनपुर- ३ को प्रदेश सभा कमा नेपाल मजदूर किसान पार्टीबाट सुरेन्द्र दमाई उम्मेदवार बनेका छन्।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्