• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

हराएको ५ वर्षपछि भाइलाई भेट्दा दाइको अनुभूति – परिवारमा लागेको ग्रहण मेटियो

64x64
नेपाल लाइभ बुधबार, साउन १६, २०७५  ०५:२७
1140x725

भैरहवा– भारत बसाइका क्रममा कैलालीस्थित भजनी नगरपालिका–३ का १७ वर्षीय राजेश विक ५ वर्षअघि आफ्ना बुवाआमासँग फिल्म हेर्न जादाँ बिछडिए। १२ वर्षको छोरा परिवारबाट टाढा हुनु भारतमा रोजगारी गरेर जिविका चलाउँदै आएका विक दम्पतीका लागि चानचुने विषय थिएन। छोरा भेटिने आशामा उनीह्रुले भारतीय प्रहरीको सहयोगमा दुई वर्षसम्म खोजी गरिरहे। तर, नत राजेशको कुनै खबर नै आयो न त घर नै फर्किए।

बिस्तारै छोरा फर्किने आश मर्दै गयो र विक परिवार पुरानै दैनिकीमा फर्किने कोशिषमा लागे। क्रमशः वर्षहरु बित्दै गए। राजेश परिवारको धमिलो सम्झना र तस्बिरमा मात्रै सिमित हुँदै गए। तर, अचानक ५ वर्षपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले घरमै आएर राजेशको फोटो देखाउँदै उहाँलाई चिन्नुहुन्छ भनेर सोध्दा राजेशका दाइ विपेश एकाएक झस्किए।

‘आश मारेको भाइको खबर लिएर जब प्रहरी घरमा आए, तब यस्तो लाग्यो कि हाम्रो परिवारमा लागेको ग्रहण मेटियो।’, राजेशका दाइ विपेशले आफ्नो अनुभूति सुनाए।

आमाबुवासँगै रहँदा हराएका राजेशलाई भारतीय प्रहरीले फेला पारेर राजकीय बालगृह, देवरियामा राखेको रहेछ। त्यहाँ रहदा राजेशले खाना बनाउन सिके र अहिले ‘कुक मास्टर’ नै भइसकेका छन्। उनले दाल, भात, तरकारी, मासुका विभिन्न प्रकारका परिकार लगायत अन्य धेरै परिकार पकाउन सक्छन्। बालगृहमा रहेका सम्पूर्ण सदस्यलाई उनी लगायतको टोलीले खाना पकाएर खुवाउँदै आएका छन्।

दाजुभाइकाे पुनर्मिलनमा र‌ंगिएकाे प्रहरी कार्यालय

लामो समयदेखि टाढिएको भाइलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा मंगलबार  लिन आउँदा विपेशले केहीबेरसम्म राजेशलाई हेरिमात्रै रहे। उता राजेशले पनि तत्कालै आफ्ना दाइतर्फ पाइला चाल्न सकेनन्। केहीबेर उनीहरुकाबीचमा एकोहोरो हेराहेर मात्रै भयो। तर समय सपनाजस्तो लाग्ने भ्रमको पर्दामा कहाँ सदैव रहरिहन्छ र? केहीबेरमै जिल्ला प्रहरी कार्यालयको माहोलमा विक दुजुभाइको खुसी घोलियो।  बाल्यकालका कुरा गर्दै दुवैजना हाँसोका फोहरा छाड्न थाले। वर्षौँपछि एक ठाउँ हुन पाएको विक दाजुभाइको हाँसोले यस प्रक्रियामा सामेल भएका प्रहरी अधिकारीहरुको मुहारमा समेत प्रसन्नता मिलेको स्पष्ट देख्न सकिन्थ्यो।

दाजुभाइको पुनर्मिलनपछि बालकलाई गुजरातमा रहेका उनका बुवासगँ टेलिफोनमा कुराकानी गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला तथा बालबालिका शाखाका इन्जार्च प्रहरी सहायक निरीक्षक शेष नारायण भारतीले बताए। इन्जार्च भारतीले भने,‘कुराकानीका क्रममा बाबुछोराबीचमा छल्किएको प्रेम र भेट्ने इच्छा स्पष्ट रुपमा अनुभत गर्न सकिन्थ्यो।’ रोजगारीका लागि अहिले पनि भारतमै रहेका राजेशका बुवा–आमा छोरा फेला परेको समाचार थाए पाएपछि घर आउने तयारीमा छन्।

राजेशलाई आफू जन्मे, हुर्केको स्थान र त्यो समयको परिवेश सबै याद छ। भन्छन्, ‘पहिला स्कूलमा खेलेको याद आउँछ। अब घर गएपछि स्कूल जाने छु। आमा बुवासँग भेटेर धेरै रमाइलो गर्नु छ। अहिलेसम्मको न्यास्रोपन मेट्नु छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उता दाइ विपेशले भने भाइलाई पहिलेको भन्दा फरक पाएको अनुभव सुनाए। ‘सानोमा उ सोझो थियो तर अहिले धेरै चलाख भएको रहेछ।’, भाइसँगको भेटपछि दाइ विपेशले नेपाल लाइभसँग भने।

राजेशको घरसम्म कसरी पुग्यो प्रहरी?

बालगृहबाट प्रवासी नेपाली मित्र मञ्चले उनीसहित ४ बालकको उद्दार गरेर परिवारको खोजतलास गरी जिम्मा लगाइदिनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको थियो। सोपश्चात् राजेशको परिवारको खोजतलाश गर्दै प्रहरी उनको घरसम्म पुगेको थियो।

हाल अभिभावकलाई बुझाइएका राजेश विकले आफ्नो घर भजनी र त्यहाँ प्रहरी चौकी रहेको बताएका आधारमा परिवारसम्म पुग्न प्रहरी सफल भएको हो। रुपन्देही प्रहरीले भजनी नाम गरेको स्थान कहाँ रहेको बुझ्दै जादाँ कैलाली जिल्लामा इप्रका भजनी रहेको जानकारी पाएपछि त्यहाँस्थित प्रहरीलाई बालकको फोटो र विवरण सहित गाउँमा बुझ्न परिपत्र गरेको थियो। भजनी प्रहरीका अनुसार राजेशको फोटो देखाएपछि दाइ विपेशले फोटो र विवरण सनाखत गरेका थिए।

राजेशबाहेक अन्य २ जनाले पनि आफ्नो परिवारसँग भेट गर्न पाइसकेका छन्। भने १ जना अझै पनि जिल्लाको कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा परिवार र साथीभाइ भेट्ने प्रतिक्षामा छन्।

‘बालकहरुलाई लिएर आश्रममा त राख्यौँ। तर, बालकहरुलाई उनीहरुको परिवारसँग मिलन गराउने विषय ठूलो थियो।,’ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली भन्छन्, ‘हामीले हार नमानी बालकका अभिभावकहरुलाई निरन्तर खोज्दै जादाँ ४ जनामध्ये ३ जना बालक आफ्नो घर फर्किसकेका छन्।’

उनले बाँकी रहेका एक जनाको परिवारको पनि खोजी भइरहेको बताए। ‘अर्का बालकका परिवारलाई पनि खोज्दै छौँ, छिटै मिलन गराउन सफल हुनेछौँ भन्ने आशा छ।’

प्रकाशित मिति: बुधबार, साउन १६, २०७५  ०५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्